प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिने
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिने भएका छन् । केहीबेरअघि सम्पन्न भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो ।…
पछिल्लो २४ घण्टामा देशैभरी २१६४ जना कोरोना संक्रमणबाट मुक्त
२ साउन, काठमाडौं । नेपालमा आज १८७५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८५८ पिसीआर र ३२०८ ऐन्टिजेन गरी १०,०६६ वटा नमुना परीक्षणमा १८७५ जना संक्रमित…
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा…
वरिष्ठ अर्थशास्त्री स्व. डा गोविन्द बहादुर थापाको ४५ औ पुण्य तिथीको अवसरमा स्मृतिसभा
काठमाडौं- वरिष्ठ अर्थशास्त्री स्वर्गिय डा. गोविन्द बहादुर थापाको ४५ औ दिनको पुण्य तिथीको अवसरमा शुक्रबार स्मृति सभाको आयोजना गरिएको छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको आयोजना तथा अध्यक्ष सबिता अधिकारीको अध्यक्षतामा आयोजित उक्त सभा पुर्व…
पछिल्लो २४ घण्टामा २६७६ जना नयाँ कोरोना संक्रमित थपिए
३१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २६७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८,२५६ पिसीआर र ४,५१२ ऐन्टिजेन गरी १२,७६८ वटा नमुना परीक्षणमा २,६७६ जना…
पछिल्लो २४ घण्टामा देशैभरी १६०६ जना कोरोना संक्रमणबाट मुक्त
३० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २९०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८,१०८ पिसीआर र ४९१६ ऐन्टिजेन गरी १३,०२४ वटा नमुना परीक्षणमा २,९०४ जना…
हेर्नुस् के छ आज देशभरिको मौसम पूर्वानुमान
काठमाडौं, असार ३० । मनसुनी वायुको प्रभावका कारण पछिल्लो समय देशभर वर्षा भइरहेको छ । आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज…
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ
२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको…
आफ्नो नेतृत्वको सरकारले थालेको अग्रगमनको यात्रा कसैलेपनि विथोल्न नसक्ने दाबी
काडमाडौं,२९ असार । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट आज देशवासीको नाममा सम्बोधन गरेका छन् । सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । आज साँझ ६ बजे…
पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
२९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना…