कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त
असार २९, काठमाडौं । सर्वोच्च अदालतको परमादेशबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार…
देउवा नेतृत्वमा सरकारमा जाने काँग्रेसका सम्भावित मन्त्री
काठमाडौं, २९ असार । सर्वोच्च अदालतको परमादेश बमोजिम आज मङ्गलवार प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूसँगै केही मन्त्रीलाई पनि शपथमा साथै लिएर जाने तयारी गरेका छन् । सर्वोच्चले दिएको समय…
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।प्रधानमन्त्रीको सम्बोधनकै कारण दिउँसो एक बजे हुने…
छाक टार्न समस्या परेकाहरुको साहारा बन्दै – नेकोस
काठमाडौं ।नेपाल कोरिया कल्चर एक्सचेञ्ज एन्ड सोशियल अर्गनाइजेसनले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ८ सेन्ट जोन्स स्कुल र कपन आसपासमा क्षेत्रमा उपहारस्वरूप एक परिवारलाई कम्तीमा एक महिनाको लागि पुग्ने खाद्यान्न वितरण गरेको छ । विश्वभर महामारीका रुपमा…
पछिल्लो २४ घण्टामा २३७० जना नयाँ कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३७० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ५ सय ८४ को पीसीआर परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका…
नेकपा(एमाले)कार्यदल बैठक सम्पन्न, १० बुँदे सहमति (सहमतिपत्रसहित)
काठमाडौं, २८ असार । नेकपा(एमाले)को कार्यदलको बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको करिब १३ घण्टाको लामो बैठकले १० बुँदे सहमति गरेको छ । कार्यदलको तर्फबाट भीम रावलले सुरुमा मिडियाकर्मीहरुलाई सम्बोधन गर्दै दश बुँदे सहमति भएको…
केपी ओली देशकै सफल, भीजनरी र निर्णय गर्नसक्ने नेता हो
काठमाडौं, २६ असार । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग एकता गर्दा क्रान्तिकारी हुने र आफूहरुले केपी ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी हुन्छ ? भन्दै प्रश्न गरेका छन्…
सरकारले अब सातामा कूल ५३ वटा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने
काठमाण्डौ – सरकारले मुलुकको अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन…
पछिल्लो २४ घण्टामा देशैभरी १३१६ जना कोरोना संक्रमणबाट मुक्त
२५ असार,काठमाडौं । पछिल्लो २४ घण्टामा २२३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६५७ पिसीआर र ४६५६ ऐन्टिजेन गरी ११,३१३ नमुना परीक्षणमा २२३९ जना संक्रमित थपिएका…
पछिल्लो २४ घण्टामा देशैभरी १२८६ जना कोरोना संक्रमणबाट मुक्त
२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५३७४ पिसीआर र ५१३० ऐन्टिजेन गरी १०,५०४ नमुना परीक्षणमा १८७५ जना संक्रमित थपिएका हुन् । बुधवारको तुलनामा…