ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वार्षिक समीक्षा सम्पन्न, ठूला आयोजना तिव्रता दिने मन्त्री खड्काको प्रतिवद्धता
काठमाडौं, ३० साउन/ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालयका आगामी योजनाहरू र समस्याहरूको समाधानको लागि सकारात्मक दृष्टिकोण अपनाउन आग्रह गर्नु भएको छ। शुक्रबार मन्त्रालयमा आयोजित "आर्थिक वर्ष २०८१/०८२को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा…
नेपाल पर्वतारोहण सङ्घमा कुलबहादुर गुरुङ समूहको उम्मेदवारी घोषणा
काठमाडौँ २९ साउन । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) मा कुलबहादुर गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको छ । गुरुङ समूहले आज पत्रकार सम्मेलन गरी सङ्घको आगामी भदौ ७ गते काठमाडौँमा हुन…
चर्चित सौंन्दर्यबिद सुष्मा महराको नयाँ तीज गीत सार्वजनिक ( भिडियो सहित)
काठमाडौंं । चर्चित सौंन्दर्यबिद सुष्मा महराको नयाँ तीज गीत सार्वजनिक भएको छ। गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त गीत…
लोडसेडिङको हल्ला निरर्थक : ऊर्जामन्त्री खड्का
काठमाडौं, २८ साउन – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङको हल्ला निरर्थक भएको बताउँदै सरकारको ऊर्जा आपूर्ति सुधारको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जिकिर गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक…
विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्छ : उर्जामन्त्री खड्का
काठमाडौँ २७ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा मंगलबार साँझ आयोजित कार्यक्रममा बोल्दै मन्त्री…
ऊर्जामन्त्री खड्का र अष्ट्रेलियाली राजदूतबीच शिष्टाचार भेट
काठमाडौं, २६ साउन/ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कासँग अष्ट्रेलियाका नेपालस्थित राजदूत महामहिम लिआन जोनस्टनले शिष्टाचार भेट गर्नुभएको छ। ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै…
सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ - भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा…
आज देशभर रक्षाबन्धन, जनै पूर्णिमा र ऋषि तर्पणी पर्व श्रद्धापूर्वक मनाइँदै
काठमाडौं | आज श्रावण शुक्ल पूर्णिमाको पवित्र दिन देशभर वैदिक परम्पराअनुसार रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषि तर्पणी पर्व श्रद्धा, भक्ति र विधिपूर्वक मनाइँदैछ। स्नान, संकल्प र मन्त्रपाठसहित यज्ञोपवीत (जनै) फेर्ने, रक्षासूत्र बाँध्ने तथा ऋषिलाई तर्पण…
बूढीगण्डकीका सिइओले लिए सपथ, स्पष्ट कार्ययोजनासहित अघि बढ्न मन्त्री खड्काको निर्देशन
काठमाडौँ । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित एक औपचारिक समारोहमा कम्पनीका अध्यक्ष तथा ऊर्जा…
राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित
काठमाडौँ, २३ साउन/जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त…