लक्ष्य भेटाउने गरी सिंचाई क्षेत्रको विकासमा लागौँ : मन्त्री खड्का
काठमाडौँ, २० साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिंचाई क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ । जलस्रोत तथा सिंचाई विभागको चौंथो त्रैमासिक एवम् वार्षिक समिक्षा गोष्ठीमा आज बोल्दै उहाँले कर्मचारी स्थायी…
हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक : ऊर्जामन्त्री खड्का
काठमाडौं, २० साउन/ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पुऱ्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका छन्। नेपाल सौर्य विद्युत उत्पादक…
स्थानीय अन्नबालीमा आत्मनिर्भरता खोज्दै: ऊर्जामन्त्री खड्काको कोदो प्रवर्द्धनमा जोड
काठमाडौं, १९ साउन/ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ । नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको “कोदोको १० परिकारको…
नेपाल द्रुत गतिमा विकास गर्ने हो भने जडिबुटी क्षेत्रलाई प्रबर्द्धन गर्नुपर्छ : उपसभापति गुरुङ
काठमाडौ,१८ साउन । नेपाली काङ्ग्रेसका उपसभापति, पुर्व मन्त्री धनराज गुरुङले नेपाललाई द्रुत गतिमा विकास गर्ने हो भने जडिबुटी क्षेत्रको खेतीमा जोड दिनुपर्ने बताउनु भएको छ । नेपाली काङ्ग्रेस प्राकृतिक श्रोत विभागले नेपाली काङ्ग्रेस पार्टी कार्यालय…
विद्युत बेचेर समृद्धि ल्याउँछौं, जनताको खून बेच्न मिल्दैन: ऊर्जामन्त्री खड्का
काठमाडौँ, १६ साउन। “जनताको पसिना बेचियो, तर रगत बेच्न मिल्दैन,” ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले शुक्रबार आयोजित माथिल्लो सेती २१६ मेगावाट जलविद्युत आयोजना सम्बन्धी वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा भन्नु भयो। मन्त्री खड्काले उत्पादित…
सिँचाइ र ऊर्जाको समन्वयमै समृद्धिको सम्भावना देखिन्छ : मन्त्री खड्का
कञ्चनपुर/“आज हामी सिर्जनात्मक परिश्रम, दीर्घकालीन योजना र साझा प्रतिवद्धताको साक्षी भइरहेका छौं । सिँचाइ र ऊर्जाको समन्वयले किसानको जीवनस्तरमा ल्याएको परिवर्तनले यो आयोजना राष्ट्रिय गौरवको योजनाका रूपमा स्थापित भएको छ,” ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री…
जनअपेक्षाअनुसार ऊर्जा विकासमा अग्रसर हुन मन्त्री खड्काको आह्वान
काठमाडौँ, ११ साउन/ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई परिणाममुखी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ। सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित…
त्रिभुवन विमानस्थलको स्तरोन्नती मनसुनमा पनि नरोकी तीब्र गतीमा यसरी हुँदैछ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अन्तिम चरणमा पुगेको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत, ट्याक्सी वे र एप्रोन विस्तारलगायतका काम लगभग पूरा हुने चरणमा पुगेको हो । नेपाल नागरिक उड्डयन…
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
पल्सरसंग पाँच वर्षको सम्झौता थप काठमाडौँ, साउन ९ गते । नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च…
गणतन्त्र सही मार्गमा छ, नेपालले अब कुनै प्रतिगमन देख्नु नपरोस्ः प्रथम राष्ट्रपति
काठमाडौँ, साउन ७ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनका सन्दर्भमा आएका चुनौती समीक्षा गर्दै राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित…