मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएनए अभियन्ता आरके शर्माको अपिल

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री केसी समूहलाई वार्ता र संवादद्वारा संस्थामा एकताको वातावरण बनाउन पहल गर्न अपिल गरेका छन्। केसी समूहले गत मङ्गलवार एक इमेल पठाउँदै…

“राष्ट्रिय मोही दिवस एवं मोही सेवन अभियानको शुभारम्भ “

२०८१ साल चैत २८ - पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएसन एवं विभिन्न सरकारवाला संस्थाहरूको आयोजनामा राष्ट्रिय मोही दिवस एवं राष्ट्रिय मोही सेवन अभियान शुभारम्भ कार्यक्रम २०८१ बानेश्वर स्थित…

पर्यटन, होटल र आतिथ्य सेवामा एआईको विकास

एउटा यस्तो होटलको कल्पना गर्नुहोस् जहाँ प्रत्येक पाहुनालाई विशिष्ट रूपमा मूल्यवान महसुस हुन्छ, र हरेक सञ्चालन निर्दोष रूपमा चल्छ। यो टाढाको भविष्यको झलक होइन; यो आतिथ्य उद्योगमा आज एआईले प्रतिज्ञा गरेको वास्तविकता हो। तर के…

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, २७ चैतः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरुसँग ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन’को बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका…

अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने

काठमाडौं – नेपाली मौलिक खानाको विविधता, परम्परागत स्वाद, र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यले आगामी वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा…

योगमाया विश्वविद्यालय सरकारको प्राथमिकतामा छ : उर्जामन्त्री खड्का

काठमाडौँ, २५ चैतः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयको दीर्घकालीन गुरुयोजना तर्जुमाका लागि…

साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कालेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

काठमाडौं। साँगे सभ्यता संरक्षण तथा विकास अभियानले आगामी चैत्र ३० गते शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त चियापान कार्यक्रम काठमाडौं, बसुन्धारा चौकी स्थित साउथ वेष्टर्न स्टेट कलेजको सभाहलमा हुन…

सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालद्वारा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आयोजना

काठमाडौं, २४ चैत । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालले तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात…

त्रिशूली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो

काठमाडौं, चैत २३ गते । नेपाल आर्मीकाद्वय होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको त्रिशूली अल्ट्रा रेसमा शनिबार पहिलो भएका छन् । पुरुषमा होमलाल र महिलामा सुनसरी पहिलो भएका हुन् । नेपाल एडभेन्चर रनिङ…

लोमश वाङ्मयको नियात्रा विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचन गोष्ठी सुसम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मूर्धन्य साहित्यकार प्रा।डा।रमेश भट्टराईले आफ्नो मन्तव्य प्रकट गर्दै एउटा चलचित्रको दृष्टान्त दिँदै कविता के हो भन्ने…