प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदै
काठमाडौं, असार २८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैछन्। सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारी गर्ने सहमति भएसँगै सरकारमा सहभागी दल एमालेले समर्थन फिर्ता…
राष्ट्र निर्माणमा युवाको भूमिका बिषयक सेमिनार शुरु
काठमाडौ । तीन दिन सम्म चल्ने राष्ट्र निर्माणमा युवाहरुको भूमिका बिशेयक सेमिनार राजधानीमा आजबाट शुरु भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा तथा काठमाडौ महानगरपालिका बडा नं १ को सहकार्यमा भएको सेमिनारको…
नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौंको रजत जयन्तीको अवसरमा दर्जन बढी व्यवसायी सम्मानित
काठमाडौं ।नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौं स्थापनाको २५ वर्ष पुगेको अवसरमा एक दर्जन बढी व्यवसायीहरु सम्मानित भएका छन । संस्थाले आफ्नो स्थापनाको २५ बर्ष पूरा अर्थात रजत जयन्तीको अवसरमा संघ स्थापनाको लागि विशेष योगदान…
देशभर साधारणतया देखि पूर्णतया बदली रहने
काठमाडौं, असार २७ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भू-भागरसिमाना आसपास) रहेको र आज रातीबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको छ। जल…
विगेन नेपाल गण्डकी प्रदेशको १०औं बार्षिकोत्सव सम्पन्न
काठमाडौं, २६ असार । विगेन नेपाल, गण्डकी प्रदेशको १०औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज (बुधबार) विगेन दक्षिण कोरियाकी अध्यक्ष श्रीमती चुङसिन्जाको प्रमुख आतिथ्यतामा कास्कीको एसआर केसी ब्यांकेटमा १०औं बार्षिकोत्सव सम्पन्न भएको हो । विगेन…
आजको मौसम : देशैभर मनसुनी वायुको प्रभाव
काठमाडौं, असार २६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै…
स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश
काठमाडौं, असार २६ । स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । केहिबेरअघि सप्पन्न खेलमा फ्रान्सलाई २-१ गोलले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो । तिनै गोल पहिलो हाफमा भएको थियो । खेलको…
समुदायसँग तामाङ राष्ट्रिय मुक्ति मोर्चा’ अभियान सञ्चालन गर्ने निर्णयसहित सकियो तामाङ मुक्ति मोर्चाको बैठक
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । शुक्रबारदेखि काठमाडौंमा जारी मोर्चाको ७ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सदस्यहरुको पहिलो पूर्ण बैठक शनिबार सम्पन्न…
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध
काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।
सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन
काठमाडौ । सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक एक समारोहका बीच विमोचन गरिएको छ । शुक्रबार काठमाडौंको वत्तिसपुतलीमा मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतका व्यक्तित्वहरुको हातबाट पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै अध्यक्ष…