उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

स्वास्थ्य

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो । नर्सहरुलाई सम्मान गर्दै…

मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार

काठमाडौं । नेपाल मेडिकल कलेजमा फुटवल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार भएको छ । फुटवल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका…

नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने

सन्जिब दुलाल काठमाडौँ । नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने भएको छ । एचआइभी सङ्क्रमित तथा लागु पदार्थ प्रयोगकर्ताहरूको सवालमा काम गर्दै आएको सुरुवात नामक संस्थाका माध्यमबाट नेपालका…

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

धुलिखेल। ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित हुनुभएको छ । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उहाँ धुलिखेल अस्पतालमा कार्यरत हुनुहुन्छ । रोटरी क्लब अफ…

नेपाल मेडिकल कलेजमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु

काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेज(एनएमसी)मा स्तनपान सप्ताह सुरु गरिएको छ । आजबाट एक हप्तासम्म नेपाल मेडिकल कलेजमा स्तनपान सम्बन्धी सचेतना दिइनेछ । शिशु जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्ने र…

क्यान्सर रोगबाट पीडित पत्रकार रेनुका सुवेदी श्रेष्ठद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

काठमाडौं, १५ साउन । पत्रकार रेनुका सुवेदी श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोगको लागि अपिल गरेकी छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू डेढ वर्षदेखि विरामी रहेको बताईन् । उनले आफूलाई पाठेघरको…

कश्यप एकेडेमी स्कुलमा बृहत रक्तदान कार्यक्रम हुने

काठमाडौं । मैत्रीनगर–२, कलंकीमा रहेको कश्यप एकेडेमीको सहयोगमा शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । लायन्स एवं लियो क्लब अफ़ काठमांडू अग्रणीको आयोजना तथा कश्यप एकेडेमी स्कुलको सहयोगमा स्कुल परिसरमा शनिबार बिहान १०.३०…

तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुने

काठमाण्डौं । तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुने भएको छ ।तारकेश्वर नगरपालिकाको ११ वटै वडाबाट एक साथ सुरु हुने यस अभियान श्राबण १२ गते सम्म चल्नेछ । विशेष पोलियो खोप अभियान…

कोलोराडो राज्यको डेनवर शहर युएसएमा नेपाल नेत्र ज्योति संघको शाखा स्थापना

अमेरिका भ्रमणमा रहनु भयका नेपाल नेत्र ज्योति संघको केन्द्रीय अध्यक्ष प्राधाप्यक डा. चेत राज पन्त, संघका माहासचिव भरत बहादुर चन्द, संघ का कार्यकारी निर्देशक डा. शैलेस कुमार मिश्र , बोर्डका सचिव सबिता केसी, भरतपुर आंखा…

सुनापाति पोलिक्लिनिक र केज फिटनेशको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

ललितपुर बालकुमारीमा रहेको सुनापाति पोलिक्लिनिक र केज फिटनेशले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । बालकुमारीमा रहेको केज फिटनेशको प्राङगणमा सोमबार बिहान आयोजित शिविरमा राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन र सांसद…