स्वास्थ्य

क्यान्सरविरुद्धको एचपिभी खोप सबै प्रदेशमा

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप सातवटै प्रदेशमा पठाएको छ। ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभीं)को सहयोगमा सबै खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको…

नुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदान

नुवाकोट । नेपालका रेकर्डेट रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को रेकर्ड राखेका छन्। शनिवार पुस २७ गते नुवाकोटमा पुगेर रक्तदाता कर्माचार्यले १८१औं पटक रक्तदान गरेर रक्तदानमा अर्को रेकर्ड राखेको हो।…

महिनावारीमा यौन संवन्ध सुरक्षित तर, संक्रमण हुने डर

–इच्छारानी थापा काठमाडौं । विवाहिता महिला–पुरुषले गर्भाधानको योजना बनाएको छैन र सुरक्षित यौन व्यवहार गर्न आवश्यक छ। यसको लागि यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि…

बिहान उठ्ने बित्तिकै मोबाइल फोन चलाउने बानी हानिकारक

काठमाडौं। हिजोआज मोबाइल फोन अर्थात स्मार्टफोन हाम्रो जीवनको अटूट हिस्सा बनिसकेको छ । स्मार्टफोन हाम्रो जिन्दगीमा यसरी हावी भइसकेको छ कि स्मार्टफोन बिना कुनैपनि काम चल्नसक्छ भन्ने लाग्दैन। दिनभर कुनै न कुनै कामका लागि फोनको…

नेपाली रक्तदाता संघ यूएईले रक्तदान कार्यक्रमको आयोजना गर्ने”

-सचिन्द्र श्रेष्ठ अन्तरर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले यही डिसेम्बर १५ मा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । दुबई हेल्थ अथरिटी (DHA) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गर्न लागेको…

नर्सिङ संघको चुनावमा कांग्रेस–एकीकृत समाजवादीनिकट संयुक्त नर्सिङ पेसागत समूहले अघि सा¥यो २५ बुँदे एजेण्डा

काठमाडौं । आगामी मंसिर २८ गते हुने नेपाल नर्सिङ संघ (नान) २०औं अधिवेशनका लागि निर्वाचनमा यतिबेला चार प्रमुख राजनीतिक दलका दुई अलग–अलग प्यानल बनेका छन् । संघको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीनिकट नर्सहरूले संयुक्त…

ठमेलमा पर्यटन प्रवद्र्धनसँगै रक्तदान, ८१ जनाले गरे रक्तदान

काठमाडौँ, २३ मङ्सिर । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटन प्रवद्र्धनसँगै रक्तदान कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँ आगन्तुक होटलले हिमाल ब्लड बैँकको सहयोगमा शनिबार आयोजना गरेको कार्यक्रममा ८१ जनाले रक्तदान गरेका छन् ।…

स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, मंसिर २१ गते। सामुदायिक स्वास्थ्य सेवा परिषद (स्वयम्भू सामुदायिक अस्पताल)को आयोजनामा र काठमाडौं महानगरपालिका लगायत अन्य संस्थाहरूको सहयोगमा आज मिति २०८१ मंसिर २२ गते शनिबार, स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।…

नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा नियुक्त

काठमाडौं । नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त हुनु भएको छ । काठमाडौं विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो । विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा…

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो । नर्सहरुलाई सम्मान गर्दै…