तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सूचना प्रविधि

चापीय प्रणालीका कारण हाल देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली

काठमाडौं, माघ १७ । हाल नेपालमा निम्न चापीय प्रणालीको प्रभाव बढेकाले आज दिउँसो बर्षा हुन सक्ने सम्भावना बढ्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा जारी सुचनाका अनुसार निम्न चापीय प्रणालीको प्रभावले अझै केहि…

सोनाम ल्होसार पर्वको अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक विदा

काठमाडौं,माघ ८- बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बागमती प्रदेश मन्त्रिपरिषद बैठकबाट शुक्रबार सोनाम ल्होसार पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा…

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति

काठमाडौँ, माघ ८ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ…

राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण सम्पन्न

काठमाडौँ, माघ ६ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उहाँले नेपालमा…

सेल्फ डिफेन्सको अन्तर्राष्ट्रिय सेमिनार ८–१६ माघमा नेपालमा हुने (विज्ञप्तिसहित)

काठमाडौ, ३ माघ । सेल्फ डिफेन्सको अन्तर्राष्ट्रिय सेमनार नेपालमा आयोजना हुने भएको छ । माघ ८ देखि १६ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सम्मेलन आयोजना हुने नेपाल सेल्फ डिफेन्स संघले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार…

एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्दे्शिका जारी

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्दे्शिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्दे्शिकालाई हालै संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई…

सामाजिक सञ्जालमा गलत लेख्नेलाई सिधै जेल होईन, उसको सञ्जाल नै बन्द गर्नुपर्छ’

काठमाडौं, २८ पुष । पब्लिक ईनोभेटर ई. दिपेन्द्र कँडेलले सुचना प्रविधि विधेयेकले नेपाल र नेपाली नागरिक कसैकोपनि स्वतन्त्रता हनन् नहुने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्…

हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने

ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने भएको छ । तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधारको निर्माण नगरी सो चौडाइमा सडक निर्माण गर्न लागिएको हो । सडकको कालोपत्र अहिले गरेपछि पैदलयात्रु मार्ग, ढललगायतका…

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल सञ्चालनको तयारी, आगामी महिनासम्ममा आइपुग्ने

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ । रेलमार्ग केही समय पहिले नै निर्माण सम्पन्न भइसकेको र सेट…

राष्ट्रिय परिचयपत्र वितरण चालू आवमै सकिने

भद्रपुर–राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौँको आयोजनामा ‘राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी’ आइतबार चन्द्रगढीमा जनप्रतिनिधि र सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । झापाका १५ स्थानीय तहका प्रत्येक वडामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र वितरणका लागि टोली पठाउने…