युरोपाटी लाई पोर्चुगलमा विशेष सम्मान
पोर्चुगल — युरोपबाट निरन्तर नेपाली भाषा र नेपालीपनलाई जोड्ने कार्य गर्दै आएको अनलाइन पत्रिका 'युरोपाटी डट कम' लाई पोर्चुगलको राजधानी लिस्बनमा विशेष सम्मान गरिएको छ । हालै सम्पन्न 'नयाँ वर्ष २०८३' को अवसरमा आयोजित बृहत्…
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
काठमाडौं, ९ अप्रिल २०२६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच आज उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकले विदेशमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा प्रणाली थप प्रभावकारी बनाउने उद्देश्यले दुवै पक्षबीच…
नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत
काठमाडौं, चैत्र २३ । नेपाल चेम्बर अफ कमर्सले गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले…
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति…
डायस्पोरासँगको सुदृढ साझेदारी समृद्ध नेपालका लागि महत्वपूर्ण : एनआरएनए यूके
लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल र विश्वभर फैलिएको नेपाली डायस्पोराबीचको सुदृढ साझेदारी राष्ट्रको दीर्घकालीन समृद्धिका लागि अत्यन्त महत्वपूर्ण हुने जनाएको छ। नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा…
एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा
काठमाडौँ, गैरआवासीय नेपाली संघ एनआरएनएको १२औँ महाधिवेशनअन्तर्गत आगामी २०२६–२७ कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्, जसले संस्थाभित्रको एकता र सहमतिमा आधारित…
एनआरएनए आईसीसी मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ निर्विरोध
काठमाडौं , गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा यूएईबाट सक्रिय अभियन्ता रमेश श्रेष्ठ पुन निर्विरोध निर्वाचित भएका छन । उनको चयनसँगै मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिकको…
एनआरएनए नेतृत्वद्वारा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट
काठमाडौं, मार्च २०, २०२६— नव-निर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (NRNA) को प्रतिनिधिमण्डलले काठमाडौंस्थित सिंहदरबारमा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गरेको छ। उक्त भेटवार्तामा विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा एनआरएनए र नेपाल…
एनआरएनए महाधिवेशनबाट नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं | गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनले नेपाल मूलका नेपाली (पीपुल अफ नेपाली ओरिजिन पीएनओ) लाई औपचारिक पहिचान दिलाउने विषयलाई प्राथमिकताका साथ उठाउँदै ठोस प्रतिबद्धता व्यक्त गरेको छ। एकतापछि सम्पन्न पहिलो महाधिवेशनमा…
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको समृद्धि र विकासका लागि आफ्नो ज्ञान, सीप तथा पुँजीमार्फत योगदान गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई हार्दिक आह्वान गर्नुभएको छ। गैरआवासीय नेपाली संघको १२औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै…