एनआरएन

आवाज बिहिनहरुको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गर्छु अध्यक्ष :काफ्ले

लिस्बोन पोर्चुगल । गैर आवासीय नेपाली सघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष दीपा काफ्लेले सघलाई आवाज बिहिनहरुको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गर्ने बताउनु भएको छ । राजधानी लिस्बोनको एन्जसमा आयोजित घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष…

जापानमा मंसिर १५ र १६ गते नेपाल फेस्टिवल’ , तयारी अन्तिम चरणमा – एनआरएनए जापान

टोकियो- जापान हुन लागेको १४ औं नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका मंसिर १५ र १६ गते (तदनुसार नोभेम्बर…

आज देखि एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै

काठमाडौ – ‘रूपान्तरण र एकता: श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेश तथा विदेशका…

एनआरएनए क्यानाडाको १७ औ साधारण सभा सम्पन्न

काठमाडौ ।क्यानाडाको सुन्दर शहर क्यालगरीमा एनआरएनए क्यानाडाको १७ औ साधारण सभा एक भब्य कार्यक्रमका बीच गत जुलाई २० तारिखका दिन सम्पन्न भयो। एनआरएनए क्यानाडाको आयोजनामा सम्पन्न भएको सो साधारण सभाको उद्घाटन सत्रका प्रमुख अतिति हुनु…

एनआरएनए अभियन्ता विनोद कुँवरलाई पत्नीशोक

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता विनोद कुँवरलाई पत्नीशोक परेको छ । उनकी श्रीमती लि जी हयूँगको बुधबार कोरियामा उपचारका क्रममा निधन भएको हो । केही समयदेखि क्यान्सरबाट पीडित उनको ५० वर्षको उमेरमा सोलस्थित…

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने बाटो खुला,

एनआरएनए र एचआईडीसीएलबीच उर्जामन्त्री बस्नेतको उपस्थितिमा हाईड्रोमा लगानी गर्ने सम्झौता काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौता भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट…

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट, कतारको अमिरको भ्रमणको विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार शर्मा(आरके) र खगेन्द्र न्यौपानेसँग भेट गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डसँग एनआरएनएका संस्थापक उपाध्यक्ष डा डंगोलले प्रधानमन्त्रीको…

किंरात राई यायाेक्खा साइप्रसले सांस्कृतिक कार्यक्रम गर्दै

मनिशा अर्याल युरोप किरात राई यायोक्खा साइप्रस शाखाले उँभौली साकेला पर्व मनाउने भएको छ। आगामी २६ मे आइतबार सांस्कृतिक कार्यक्रम गरि उँभौली साकेला पर्व मनाउने भएको हो। किराँतीहरूको राष्ट्रिय चाड यलेदोङ को अवसरमा उभौली शाकेला…

सर्वोच्चको फैसलाको आरके शर्माद्वारा स्वागत, अब एनआरएनएमा बृहत एकता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता आरके शर्माले सर्वोच्चको फैसलापछि आफ्नो प्रतिक्रिया दिएका छन । शर्माले सर्वोच्च अदालतको फैसलाले एनआरएनएलाई फेरि मुल उद्देश्यतिर लैजाने ढोका खुला भएको बताए । ‘ अब सबैले दम्भ…

एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहेको छानबिन समितीको प्रतिवेदन

काठमाडौँ , गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा…