५१ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, ८ वटा जिल्लामा ढुवानी सम्पन्न
काठमाडौ ।निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका…
पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न
काठमाडौ । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८०…
कल सेन्टरमा आएका अधिकांश जिज्ञासाहरूको सम्बोधन
काठमाडौ ।निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टर (११०२) मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको छ । गत…
ईश्वर पोखरेललाई साथ दिँदै नागरिक समाजका अगुवा मधुरा श्रेष्ठले भन्नुभयो– म एमाले होइन, तर एमालेले जित्नुपर्छ
काठमाडौं, १२ कात्तिक । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी भेटघाटमा रहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक अगुवा डा.मथुराप्रसाद श्रेष्ठले साथ दिनुभएको छ । मतदातासँगको भेटघाटको दौरान श्रेष्ठ निवास पुग्नुभएका पोखरेललाई…
भक्तपुरलाई अब ‘महानगरपालिका’ बनाउँछौं : नेता बस्नेत
भक्तपुर, १२ कार्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले अब भक्तपुरलाई महानगरपालिका बनाउने गरी अगाडी बढेको बताउनुभएको छ । आज राष्ट्रिय युवा संघ नेपाल जिल्ला…
कलंकीदेखि चाबहिल धोबीखोलासम्म ६ लेन सडक छिट्टैः ईश्वर पोखरेल
काठमाडौं, ३ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताउनुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ…
संखुवासभाको विकासका लागि काँग्रेस उम्मेदवार दिपक खड्काका यी हुन् प्रतिवद्धता
काठमाडौँ, २ कात्तिक । लोकतान्त्रिक–बाम गठबन्धनबाट प्रतिनिधी सभा सदस्यका रुपमा संखुवासभाको उम्मेदवार बन्नुभएका दिपक खड्काले संखुवासभाका सबै पालिकामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार खड्काले आज प्रतिवद्धता सार्वजनिक गर्दै जिल्लाका १०…
स्वतन्त्र पार्टी बाट उम्मेदवारी दिने दोलखाका जगदिश खरेल को हुन ?
दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तरगत मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दोलखा जिल्लामामा प्रतिनिधि सभा तर्फ जगदिश खरेलले उम्मेदवारी दिएका छन् । लामो समयदेखि समाजसेवामा लागेका…
अखिल नेपाल सुकुम्बासी संघको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, माओवादी केन्द्रलाई चुनावमा जिताउन केन्द्रीय निर्वाचन परिचालन समिति गठन
काठमाडौं, २ कात्तिक । नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन अखिल नेपाल सुकुम्बासी संघले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन निर्वाचन परिचालन समिति गठन गरेको छ । गत असोज २७ र २८ गते काठमाडौंमा सम्पन्न गरिएको संघको…
गाेरखा १ मा स्वतन्त्र उम्मेदवार बि. पि. पुडासैनीको उम्मेदवारी किन ?
गोरखा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनले मुलुक तातेको छ। यसै सन्दर्भमा हामिले गोरखा क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार बि. पि.पुडासैनी लाई सोधेका थियौं तपाईँलाई किन मत दिने,टायर चिन्हमानै…