मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार
काठमाडौ। नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार भइरहेको छ। दुर्घटनामा परेर तीन वर्षदेखि थला परेकी घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताए। नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा…