गोरखाको बोर्लाङ्ग स्थित भिमकुल सहकारीबाट करिब र ३२ लाख नगद चोरी
गोरखा – गोरखाको बोर्लाङ्ग स्थित भिमकुल बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको छ ।भिमसेन थापा गाउँपालीका ७ बोर्लाङ्गमा रहेको उक्त सहकारी संस्थामा गएराती अज्ञात समुहले चोरी गरेको हो ।सिसिटिभि फुटेजमा देखिए अनुसार…