बाबुशरण (शरण ) सेफको संघर्ष पुर्ण होटल यात्रा
काठमाण्डौ -ललितपुरको कुपोन्डोलमा पिता राम बहादुर र माता तनमाँया श्रेष्ठको पुत्रको रुपमा वि.स.२०३२ सालमा जन्मनु भएका बावु शरण श्रेष्ठ गोर्खा हुदै हाल चितवन जिल्लाको स्थायी बासिन्दा हुनुहुन्छ । श्रेष्ठ चार वर्षको हुदा आमाको निधन भएकोमा…