नायिका शिल्पा र निर्माता छवी विरुद्ध बहुविवाहको मुद्धा दायर
काठमाडौँ । आफु माथि घरेलु हिंसा भएको भन्दै गत साता नायिका शिल्पा पोखरेलले श्रीमान छवीराज ओझा विरुद्ध प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् । प्रहरीबाट सहमत गरेर उनीहरु बाहिरिए । पछि विभिन्न अन्तवार्तामा एक अर्काको…