काठमाडौंमा असार २९—३१ गतेसम्म हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ हँुदै ।
असार २३। काठमाडौं । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले काठमाडौमा यही असार २९ दिेखि असार ३१ गते सम्म नेपालमा पहिलो पटक त्रिदिवसीय हिमवत् खण्ड कला सािहत्य सम्मेलनको आयोजना गर्ने भएको छ । काठमाडौको नेपाल…