काठमाण्डौमा नेपाल आर्य समाजको सामाजिक जागरण महायज्ञ (Photo Feature).
असार १६, काठमाण्डौ । नेपाल आर्य समाज स्थापना दिवस असार १५ को उपलक्षमा काठमाण्डौमा नेपाल आर्य समाजले “सामाजिक जागरण अभियान” विषयमा एक कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौको कमलपोखरीस्थित माहेश्वरी सदनमा भएको कार्यक्रममा भारतको राजस्थान…