डा. सिटौलाको देश र परिवेशको लोकार्पण ।
भाद्र १६, काठमाडौं । प्राध्यापक डा. सुरेन्द्र सिटौलाको पहिलो एकल कविता संग्रह देश र परिवेशको आज एक कार्यक्रमबीच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती र प्राध्यापक डा. सुरेन्द्र सिटौलाकी आमा मनमाँया सिटौलाले राजधानीको सुकेधारामा रहेको…