• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    नेपालीको आर्थिक क्रान्तीको लागी युवाले नै – दिपेश लामा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ मंसिर २०७४, शुक्रबार ०४:०१

    यहि मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा नुवाकोट जिल्लाको प्रतिनिधि सभा २ को प्रदेश सभा (क )का रा.प्रा .पा.(रास्ट्रबादी)का उमेद्वार दिपेश लामा एक प्रगतिशिल एवम् प्रतिभाशाली युवा नेता हुन् । जनताको मन मस्तिष्कमा पुग्न सफल लामा संबिधानको कार्यनयको साथ साथै नेपालीको आर्थिक क्रान्तीको लागी युवाले नै सफल बनाउन सकिन्छ । सुव्यवस्थित जनजीविकालाई मेरो पहिलो प्राथमिकतामा राखि समृद्ध नुवाकोट बनाउने जनताको मनको र मतको प्रतिनिधित्व हुनेगरि मैले उम्मेदवारी दिएको छु।

    यस क्षेत्रका नागरिकहरूसँगको मेरो वर्षौंदेखिको सामिप्यता, सुखदुःखका साथी र एक छिमेकीको रूपमा अतुल्य र सहृदयीvसहयोगको अपेक्षा गदछु।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु