ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

नेपालीको आर्थिक क्रान्तीको लागी युवाले नै – दिपेश लामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर १, शुक्रबार ०४:०१

यहि मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा नुवाकोट जिल्लाको प्रतिनिधि सभा २ को प्रदेश सभा (क )का रा.प्रा .पा.(रास्ट्रबादी)का उमेद्वार दिपेश लामा एक प्रगतिशिल एवम् प्रतिभाशाली युवा नेता हुन् । जनताको मन मस्तिष्कमा पुग्न सफल लामा संबिधानको कार्यनयको साथ साथै नेपालीको आर्थिक क्रान्तीको लागी युवाले नै सफल बनाउन सकिन्छ । सुव्यवस्थित जनजीविकालाई मेरो पहिलो प्राथमिकतामा राखि समृद्ध नुवाकोट बनाउने जनताको मनको र मतको प्रतिनिधित्व हुनेगरि मैले उम्मेदवारी दिएको छु।

यस क्षेत्रका नागरिकहरूसँगको मेरो वर्षौंदेखिको सामिप्यता, सुखदुःखका साथी र एक छिमेकीको रूपमा अतुल्य र सहृदयीvसहयोगको अपेक्षा गदछु।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु