नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

भुपू नेपालीहरुलाई नेपालको पैतृक सम्पत्ति बेचेर विदेश लैजान दिन्न : मन्त्री पण्डित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख ११ गते, मंगलवार १३:४४

‘१३ सय कर्मचारीले स्वेच्छिक अवकाश लिए र पेन्सन पट्टा बनिरहेको छ’ जनआन्दोलनका घाईतेहरुको एक स्वर ः ‘सरकारले गर्न नसकेको काम ऋषि धमलाले गन७३घढर्सभयो’ ‘रिपोर्टर्स क्लब नेपालद्धारा जनआन्दोलनका घाईते तथा सहिद परिवारलाई
अभिनन्दन’ काठमाडौं, ११ बैशाख । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाब७३घढस पण्डितले लोकतन्त्र र गणतन्त्रको सम्मानको लागि सरकारले क७३घढसनैपनि कसर बाँकी नराख्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले १२ औं लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डिततले यस्तो जिकिर गरेका
ह७३घढसन । उनले भने,‘०४६ सालको आन्दालेन र दोस्रो जनआन्दोलनमा म स्वयम सहभागी भएर लडेको मानिस ह७३घढसँ, मेरो मनमा लोकतन्त्र र गणतन्त्रप्रति ठ७त्रगयतसलो भरोसा छ, लोकतन्त्रको लागि धेरैले बलिदान र योगदान दिन७३घढसभएको छ, तमाम व्यक्तिहरु घाईते बन्न७३घढसभएको छ, सरकारले आन्दोलनका घाईते, सहिद परिवार र पीडित व्यक्तिको हकहितको लागि दिँदै आएको सेवा स७३घढसविधा फेरवदल गर्नको लागि मन्त्रीपरिषदको बैठकमा म आफ्ना क७३घढसरा राख्छ७३घढस।’

क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले अधिकार संस्थागत भईसकेको र आगामी यात्रा समृद्धि भएको भन्दै सबैलाई एक भएर विकासमा लाग्नको लागि आग्रह गरेका छ्न् । उनले भने,‘गण्तन्त्र स्थापना भएको छ, राजतन्त्रको अस्त७३घढस पनि बाँकी छैन्, लोकतन्त्र समृद्धिमा प्रवेश गरेको छ, विगतका दिनमा राजनीतिक अस्थिरताको कारण
जनताले द७३घढसःख पाए, अबका दिनमा आत्मनिर्भर बन्न र राष्ट्रका लागि काम गर्ने जो कोहीले अभावमा बाँच्न७३घढस पर्दैन, आगामी बजेट निर्माणमा सहिद
परिवार, घाईते, बेपत्ता परिवारको लागि उचित किसिमको सेवाको लागि स७३घढसझाव दिनेछ७३घढस ।’ मन्त्री बनेदेखि नै आक्रमक रुपमा काम गर्दै आएका मन्त्री पण्डितले
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई राष्ट्रसेवकको रुपमा नहेरिने चेतावनी समेत आज दोहोर्याए। उनले भने,‘मन र व्यबहार अलि
फरक क७३घढसरा ह७३घढसन, मन छिटो दग७३घढर्सछ, व्यबहार विस्तारै देखिन्छ, हामीले धेरै कामका बारेमा आफ७त्रगयतसलाई क्रियाशिल बनाएका छौँ।’
कर्मचारीको हकमा स्वेछिच्क अवकास लिने व्यवस्था आफ७त्रगयतसहरुले हटाएको उनको दाबी थियो । उनले भने,‘नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक
अवकास पाउन७३घढसह७३घढसन्न, सरकारले खटाएको ठाउँमा काम गर्न जान७३घढसपर्छ, अहिलेको अवस्थामा सरकारले कर्मचारीलाई पैसा साथमा राखेर घर पठाउन सक्ने स्थिति नै
छैन्, राष्ट्रसेवकले राष्ट्रको काम गन७३घढर्सपर्छ, समृद्धिको अभियानमा साथ दिन७३घढसपर्छ।’ मन्त्री पण्डितले दिएको जानकारी अन७३घढससार अहिलेसम्म १३ सय कर्मचारीले
स्वेच्छिक अवकाश लिएको र उनीहरुको पेन्सन पट्टा दिलाउने काम भैरहेको छ । उनले भने,‘अब बाँकीको जतिपनि निवेदन आएका छन्, तीनीहरुको स्वेच्छिक अवकाश स्विकृत ह७३घढसँदैन, नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउन७३घढसह७३घढसन्न।’ त्यस्तै मन्त्री पण्डितले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका
नेपालीहरुलई भ७३घढसतप७त्रगयतसर्व नेपालीको संज्ञा दिएका थिए । उनले त्यस्ता नागरिकलाई नेपालको पैतृक सम्पति बेचेर विदेशमा लैजान नदिने तयारी आफ७त्रगयतसहरुले थालेको समेत आज ख७३घढसलासा गरेका छन् ।

उनले भने,‘प७त्रगयतसर्व नेपाली आजको दिनमा विदेशी नागरिक बनिसक्७३घढसनभएका त्यस्ता व्यक्तिहरुले नेपालको पैतृक सम्पति लिन पाउन७३घढसह७३घढसन्न ।’
क्लबका सभापति ऋषि धमलाले जन–आन्दोलनको र शहिद परिवारको सम्मान गर्नमा वर्तमान सरकार च७३घढसकेको टिप्पणी गरेका छन् । उनले भने,‘आजको दिनमा हामीले प्राप्त गरेका हरेक हकअधिकारमा
सहिदको ठ७त्रगयतसलो भ७त्रगयतसमिका छ, बैशाख ११ गतेलाई सरकारले भव्य रुपमा मनाउन७३घढसपथ्र्यो तर बिडम्बना सरकारले त्यसो गर्न सकेन, आगामी दिनहरुमा
यस्ता महत्वप७त्रगयतसर्ण दिनहरुमा सरकारले उल्लासमय तरिकाले कार्यक्रम गरेर सहिद तथा घाईते परिवारको भावनालाई सम्मान गर्न सकोस्, मेरो सरकारलाई विशेष
अन७३घढसरोध छ।’ ऐतिहासिक जन–आन्दोलन सहिद परिवार तथा घाईते सरोकार समितिका अध्यक्ष
मेघराज आचार्यले सहिद परिवारको तर्फबाट संसदमा प्रतिनिधित्व नगराएर राजनीतिक दलहरुले ठ७त्रगयतसलो गल्ती गरेको ग७३घढसनासो पोखे ।
उनले भने,‘लोकतन्त्र दिवसको अवसरमा सरकारले हामी जनआन्दोलनका घाईतेहरुलाई, सहिद परिवारलाई सम्झिँदैन, रिपोर्टर्स क्लब र
ऋषिजीले सम्झिन७३घढसह७३घढसन्छ्, सरकारले हामीलाई सम्झिएको भए राष्ट्रियसभा लगायतका संसदहरुमा हाम्रो प्रतिनिधित्व ह७३घढसन्थ्यो ।’
सहिद यमलाल लामिछानेका छोरा दोर्णप्रसाद लामिछानेले लोकतन्त्र दिवसको अवसरमा सरकारले बेवास्ता गरेको भएपनि रिपोर्टर्स क्लब र यसका अध्यक्ष ऋषि
धमलाले सम्मान तथा अभिनन्दन गरेकोमा ख७३घढसशी व्यक्त गरे । उनले भने, ‘हाम्रो परिवारले लोकतन्त्रको लागि ठ७त्रगयतसलो योगदान गरेको छ,
सरकारले आफ्नो भ७त्रगयतसमिका खेल्न सक्दैन, हाम्रा अधिकारहरुलाई उचित हिसाबले सम्बोधन गर्न सकेको छैन्, सरकारले हामीलाई सम्झिएन यसमा
हामीलाई द७३घढसःख लागेको छ, तर क्लबका अध्यक्ष ऋषिजीले हामीलाई सँधै सम्झिन७३घढसभएको छ, हामी उहाँप्रति निकै आभारी छौं, उहाँको साथ र सहयोग हामीलाई रहँदै आएको छ, आगामी दिनमा पनि यस्तै खाले सहयोग रहिरहोस्।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु