• कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार २०:४०

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । बोर्डले मंसिर ९ गतेदेखि परीक्षा गर्ने गरी कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु