रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका सबै कामदारलाई उद्धार
रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका सबै कामदारलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरुष ढकालका अनुसार छ चिनियाँ नागरिकसहित १७ कामदारलाई आज बिहान सात बजेभित्र बाहिर निकालिएको हो । बाहिर…
ओली सरकारले १६ महिनामा एउटापनि नयाँ काम गर्न सकेन, कांग्रेसले आन्दोलन गर्छ : प्रदीप पौडेल
काठमाडौं, ६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । उनले कांग्रेस सरकारको विरोधमा सडकमा उत्रिने चेतावनी दिए…
आलापालो प्रधानमन्त्रीको सहमति भएको भए कार्यान्वयन हुनुपर्छ : पोखरेल
काठमाडौं, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यदि आलोपालो सरकार सञ्चालनबारे सहमति भएको हो भने त्यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड…
माईतीघरको प्रदर्शन मतादेशमाथि जनादेशको विजयी हो : यादव
‘प्रधानमन्त्री ओली भजन मण्डलेको घेरामा सिमित’ काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजकिशोर यादवले सरकारको कामकारबाही र पछिल्लो समय घटेका एक दुई घट्ना हेर्दापनि मुलुक सही ठाउँमा नपुग्ने…
पत्रकार बस्नेतमाथि आक्रामण गर्नेलाई कारबाही गर्नुपर्ने पत्रकारहरुको माग
काठमाडौं, ६ असार । सल्लेरी खबरडटकमका प्रवन्धक निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाईनका समाचार सम्पादक दिनेश बस्नेतमाथि सांघातिक आक्रमण भएको भन्दै आक्रामणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार…
ग्लोबल विजनश क्लेजद्वारा निःशुल्क आखाँ शिविर समपन्न
अषाढ ६ पर्सा। ग्लोबल विजनश क्लेजको आयोजनामा आज निःशुल्क आखाँ शिविर समपन्न भएको छ । वीरगंजको नेशनल ट्रेडिङ्ग अगाडी क्लेज परिसरमा आयोजित शिविरमा अभिभावक, विद्यार्थी, सर्वसधारण र शिक्षक गरी एक सय ७० जनाले आखाँ चेकजाँच गराएको…
फेसियल हाउसमा ब्यूटीसियन मोटिभेसनल क्लास सम्पन्न
काठमाडौं, ०२ ज्येष्ठ - फेसियल हाउसमा ब्यूटीसियन मोटिभेसनल क्लास सम्पन्न भएको छ । फेसियल हाउसद्वारा संचालित एडभान्स ब्यूटीसियन कोर्षका सहभागी ब्यूटीसियनहरुलाई लक्षित गरि सोमबार सिटिसी मलमा मोटिभेसनल क्लास संचालन गरिएको हो । उक्त ब्यूटीसियन मोटिभेसनल…
लोकसेवा आयोगको विज्ञापन रद्ध नगरे आन्दोलन गर्ने चेतावनी
असार २, काठमाण्डौ । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशि सिद्धान्त विपरित भएको भन्दै आदिवासी, जनजाति, मधेशीलायतको संयुक्त आन्दोलन समितिले रद्ध गर्न माग गरेको छ । उनीहरुले विज्ञापन रद्ध नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका…
नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेसनलबीच आर्थिक सहमति
काठमाडौं, ३० जेठ । नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेसनलबीच सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा उनको उपस्थितिमा पेरिसमा नेपाली उद्योगी व्यवसायीको छाता संगठन र फ्रान्सको व्यवसायीहरुको परिसंघबीच आर्थिक…
अहिलेको संयन्त्रबाट देश बन्दैन् ः अध्यक्ष सिपी पौडेल
काठमाडौं, ३० जेठ । ‘राष्ट्र बचाऔं, राष्ट्र बनाऔं’ महाअभियान नेपालका अध्यक्ष सिपी पौडेलले अहिलेको राज्यसंयन्त्र नै निकम्मा भएको आरोप लगाएका छन् । उनले भने,‘अहिलेकै संयन्त्रबाट यो देश बन्दैन । देशको अस्तित्व नै रहँदैन । देशलाई…