नागरिकता विद्येयक तत्काल अघि बढाउनुपर्छ : नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जाल
‘संविधानबमोजिम त्यो स्वघोषणा पनि हटाउनुपर्छ’ : संयोजक गुरुङ्ग काठमाडौं, ९ फागुन । नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले देशैभरि नागरिकताविहीन भएर बसेका नेपालीहरुलाई सरकारले तत्काल नागरिकता प्रदान गर्नुपर्ने माग गरेको छ। बिहीबार रिपोर्टर्स क्लब नेपालमा सञ्जालले पत्रकार…
सम्पूर्ण गृहकार्य सकेर पञ्चासे केवलकार निर्माणको चरणमा प्रवेश
काठमाडौं, ९ फागुन । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्म निर्माण गर्ने ८.५ किलोमिटर दूरीको केवलकार सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश…
भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन सम्पन्न
रसुवा । जिल्ला भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन कालिका गाउँपालिका २ स्थित भूमिघर कालिकास्थानमा एक सभाकाबीचसम्पन्न भयो । ०६२ सालमा गठन भएको मञ्चको तेस्रो कार्यकाल पूरा गरी चौथो कार्यकालको लागि मञ्चको सम्मेलनले संस्थापक…
मालिका बचत तथा ऋण सहकारी संस्थाको प्रथम सेवा केन्द्र जेडिए क्मप्लेक्स सुन्धारामा
८ फागुन, काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लि.को प्रथम सहकारी संस्था आज देखि सुन्धारको जेडिए कमप्लेक्सको दोस्रो तलामा आज देखि शुभारम्भ भएको छ । सो सो सेवा केन्द्रको आज काठमाडौं महानगरपालिकाका सहकारी…
ओली सरकार एउटा गीतको पछाडि लाग्नु भनेको अराजकता देखाउनु हो : प्रा.डा. केसी
काठमाडौं, ८ फागुन । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा जनताले कुनै किसिमको नतिजा नपाएको आरोप लगाए । उनले भने,‘कुनै पार्टीसँग नजोडिएका पशुपति शर्माले जनताको…
राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो : प्रा.डा. ढुंगेल
काठमाडौं, ८ फागुन । संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले सरकार सफल वा असफल भन्नुभन्दापनि व्यवस्था नै असफल भएको दाबी गरे । उनले भने,‘धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन् । अहिले लोकतन्त्र र संघीयता दुवै…
सरकार मात्रै होईन, कांग्रेस पनि असफल भयो : आचार्य
काठमाडौं, ८ फागुन । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले…
त्रिशूली– ३ ‘बी’ को सेयर किन्न पाउने
सरकारले फागुन २ गतेदेखि शुभारम्भ गरेको ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा सर्वसाधारणलाई त्रिशूली– ३ ‘बी’ जलविद्युत आयोजनामा लगानी गर्ने अवसर दिइने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको संयोजकत्वमा शुक्रबार…
उत्तरी रसुवामा सुरु भयो १२० मेगावाट क्षमताको नयाँ विद्युत् आयोजना
उत्तरी रसुवाको रोङ्गा दोभान नजिक नयाँ जल विद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढेको छ । लाङ्टाङखोला भोटेकोशी हाइड्रो कम्पनीले भोटेकोशीबाट १२० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सो आयोजनाका बारेमा स्थानीय तहअन्र्तगतका निकायसँग समन्वय गरी निर्माण…
साउदी अरबले पाकिस्तानका लागि २० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग
काठमाडौं । साउदी अरबले पाकिस्तानका लागि २० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता दिने भएको छ। पाकिस्तान भ्रमणमा रहेका साउदी अरबका राजकुमार मोहमद बिन सलमानले पाकिस्तानलाई २० अर्ब डलर बराबरको सहायता दिने सम्झौतामा हस्ताक्षर गरेका…