तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

व्यावसायिक कृषकलाई हाते ट्याक्टर वितरण

गोरखाः गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका १३ वटा वडाका २८ जना कृषकलाई ट्याक्टर वितरण गरेको हो । चालू आर्थिक वर्षको…

बारा दुर्घटना रहस्यमय बन्दै

फागुन ४, काठमाडौ बाराका प्रमुख जिल्ला अधिकारी र सशष्त्र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या…

काठमाडौमा भुकम्पको धक्का महशुस

फागुन ४, काठमाडौ । काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा अहिले साँझ ८ः३४ मा भुकम्पको धक्का महशुस गरिएको छ । ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले…

सुविधासम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने

बर्दिबासःमहोत्तरीको बर्दिबास नगरपालिकामा सुविधासम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने भएको छ । बर्दिवास–१ भब्सीमा आज वसन्तपञ्चमीका अवसरमा नगर प्रमुख विदुरकुमार कार्कीले सुविधासम्पन्न कवर्ड हल निर्माण कार्यको शिलान्यास गरे । बर्दिवास ब्याडमिण्टन सङ्घले रु एक करोड ५० लाखको…

भारतमा १७९ नेपाली अलपत्र नेपाल ल्याउन पहल

काठमाडौं, ४ फागुन । रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ जना नेपाली प्रहरीको नियन्त्रणमा परेका छन् । विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर…

‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१९’ सम्पन्न, स्मृति गौतम र अमृत खाती उत्कृष्ट

काठमाडौं, ४ फागुन । ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ शुक्रबार कतारमा सम्पन्न भएको छ । हिमालयन इभेन्ट्स प्रालि र जनसवाल राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा कतारको दोहास्थित वेस्ट्रन प्लस होटेलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो । कतारका…

किरात प्रदेश नाम राख्न दवाव दिने यायोक्खाको तयारी

मोरङ । किरात समुदायको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन मार्फत १ नम्बर प्रदेशको नाम किरात राख्न दवाव दिने तयारीमा रहेको सो संगठनले जनाएको छ । महाधिवेशन सुनसरीको धरासनमा फागुन १८ देखि…

फिलिपिन्सकी राजकुमारी टोरेशद्धारा पत्रकार धमलालाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान

काठमाडौं, ४ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरिएको छ । शनिबार काठमाडौंको होटल ¥याडिसनमा बज्रकिल्या प्रोडक्शनले आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रमका बीच पत्रकार…

समर लभ’ले पिकअप लिदैं

 काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म बर्षात कारण रिलिजको दुई दिनसम्म सुखद रुपमा चल्न सकेन । बर्षात भईरहँदा पनि शनिवार दर्शकहरु हलसम्म तानिए । फिल्मप्रति दर्शकको माया र प्रतिक्रियालाई लिएर निर्माण टिम आशावादी दखिएका छन् । फिल्मले…

नेपाल वायुसेवा निगमले जहाज पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने

काठमाडौँ – नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालक (पाइलट) को अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता दिनदेखि एक महीनाभित्र सबै जहाज चलाउने…