दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएन

गैर आवासीय नेपाली संघका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

वासिङ्टन डीसी । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा राजदूत लोक दर्शन रेग्मीले स्वागत गरेका छन् । शुक्रबार वासिङ्टन डीसीमा आयोजित कार्यक्रममा राजदूत रेग्मीले अध्यक्ष श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै…

एनआरएनमा सहमति र एकताको बिकल्प छैन, सबैले आफ्नो दम्भ छोडौं : आर.के शर्मा,एनआरएनए अभियन्ता (अन्तर्वार्ता)

एनआरएनए एकता महाधिवेशमा अध्यक्ष पदमा तपाइँ प्रतिस्पर्धी हुनुहुन्थ्यो, तर किन एक्कासी छोड्नुभयो नि ? गैरआवासीय नेपाली संघ (एनआरएनए) सबैको साझा चौतारी हो । यो सबैको आस्थाको धरोहर हो । यो संस्थाको कुर्सीमा बसेर जवर्जस्ती गर्न…

सरकारले एनआरएनएको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्ने : परराष्ट्र मन्त्री राणा

काठमाडौं ।परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्ने प्रष्ट पारेकी छिन् । सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई बधाई…

एकता महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया मात्र थिएन ः पूर्वअध्यक्ष रबिना थापा (एनआरएनए)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वअध्यक्ष तथा एकता महाधिवेशन २०८२ की उच्चस्तरीय समिति सदस्य सचिव रबिना थापाले हालै सम्पन्न एकता महाधिवेशनलाई “साझा भविष्यतर्फको सशक्त कदम” भन्दै ऐतिहासिक सफलता भएको घोषणा गरेकी छन। वैशाख…

एनआरएनएमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन,उपाध्यक्षमा न्यौपाने,दाहाल,श्रेष्ठ,शाह,सुवेदी र लिम्बु

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । एनआरएनए उच्चस्तरीय समितिले आयोजना…

एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौंमा हुने भएको छ । एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौंको हायात होटलमा महाधिवेशन हुने जानकारी दिइयो । समितिका…

वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएनए अभियन्ता आरके शर्माको अपिल

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री केसी समूहलाई वार्ता र संवादद्वारा संस्थामा एकताको वातावरण बनाउन पहल गर्न अपिल गरेका छन्। केसी समूहले गत मङ्गलवार एक इमेल पठाउँदै…

रविना थापाको संयोजकत्वमा १०० सदस्य एनआरएनए केन्द्रिय विधान समिति गठन

काठमाडौ । एनआरएनए पूर्व अध्यक्ष रविना थापाको संयोजकत्वमा १०० सदस्यीय एनआरएनए केन्द्रिय विधान समिति गठन गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को एकता महाधिवेशन सम्पन्न गर्न सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय मूल…

यूएईमा नेपाल फेस्टिवल हुदै

युएई - “नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव” भन्ने नाराका साथ आउँदो २० अप्रिल २०२५ का दिन क्रिक पार्क दुबईमा नेपाल फेस्टिवलको हुने भएको छ । नेपाली राजदूतावास आबुधावीको संरक्षकत्व तथा…

एनआरएनएमा शालीन, सक्षम र मित्रवत व्यक्तित्वले ओतप्रोत -रविना थापा

काठमाण्डौं । रविना थापा गैरआवासीय नेपाली संघ (एनआरएनए)को पूर्व अध्यक्ष हुन् । त्यसो त गैरआवासीय नेपाली संघ (एनआरएनए)को सर्वोच्च पदमा पुग्दै पहिलो महिला अध्यक्षका रूपमा रविना थापाले इतिहास रचेकी छन्। एनआरएनए स्थापना भई २० वर्षको…