दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साहित्य

इतिहास पुरुष : ज्ञानमणि’ स्मृतिग्रन्थको लोकार्पण

काठमाडौँ । नेपालका चर्चित इतिहासविद् ज्ञानमणि नेपाल (१९८९ माघ १७ - २०८१ जेठ १) को दोस्रो स्मृति दिवसका अवसरमा वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा 'इतिहास पुरुष : ज्ञानमणि' नामक बृहत् स्मृतिग्रन्थको नेपाल प्रज्ञा प्रतिष्ठान…

गीति कविता : नेपाल मेरो मन

लेखक : - गोबिन्द राज ओझा (राजन) नेपाल मेरो मन, मेरो शान हो नेपाल हिमालको काखमा बास, महान हो नेपाल नेपाली माटोमा सुगन्धित छ पहिचान मुटुभित्र बस्ने गहिरो गान हो नेपाल नेपाली बोलीमा मिठासको छ…

सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन

काठमाडौं । काभ्रेको धुलिखेलमा भएको सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक तथा अफिसियल सहयोगमा नेपाल सभात संघको आयोजनामा वैशाख १६ देखि २० गतेसम्म…

मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

काठमाडौं । मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ । ‘मेरो स्कुल’ मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव, शिक्षाको महत्व, शिक्षक–विद्यार्थी सम्बन्ध…

सुरेश किरणको सम्झनामा स्मृति ग्रन्थ

दिग्गज पत्रकार, साहित्यकार तथा संस्कृतिविद सुरेश किरण मानन्धरको स्मृतिमा प्रकाशित सुरेश किरण स्मृतिग्रन्थको ४५ दिनको पुण्य तिथिको अवसरमा बैशाख ९ गते बुधवार आयोजित कार्यक्रमबिच लोकार्पण गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना तथा काठमाडौँ…

नृत्यकलाविद वीणा जोशी राजभण्डारी र ई. बदन लाल न्याछ्योँ जोशी रिसर्च ईन्ष्टिच्यूटबाट सम्मानित

संस्कृति शिरोमणी हरिराम जोशीज्यूबाट स्थापित जोशी रिसर्च ईन्ष्टिच्यूटको आयोजनामा आइतवार सम्पन्न एक समारोहबीच कदम पुरस्कार एवं हरिराम जोशी संस्कृति पुरस्कार २०८३ वितरण गरिएको छ । २०२४ मै स्थापित जोशी रिसर्च ईन्ष्टिच्यूटका संस्थापक इतिहास शिरोमणि हरिराम…

कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौ । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ हाम्रो बालापन नेपालका अध्यक्ष मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम आज काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा अभिभावक, शिक्षाविद्,…

“काली देवीको गाउँको कथा”

लेखक✍️ गोबिन्द राज ओझा राजन काली देवीको गाउँ—हरियो डाँडाकाँडाले घेरिएको, शान्त, सरल अनि आफ्नै लयमा बाँचिरहेको ठाउँ। त्यहीँ गाउँमा म पनि हुर्किएँ, सपनाहरू बोकेर, माया खोज्दै। मन्दिरको घण्टीसँगै बिहान खुल्थ्यो, धूपको सुवासले दिन सुरु हुन्थ्यो,…

गजल: पहाडको माथी घुम्दै

पहाडको माथि घुम्दै उडिरहने बादल जस्तै, मन पनि तिम्रो यादमा डुलिरहन्छ आँचल जस्तै। खुसी झरी झैँ झर्छ जब तिमी नजिक आउँछौ, जून लुकेझैँ लाजले ढाकिन्छ राति आँचल जस्तै। जिन्दगीको ढोका खुल्छ तिम्रो मुस्कानले मात्र, बतासको…

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ सार्वजनिक

स्रष्टा एवं संगीतकार महेश्वर पन्तद्वारा लिखित कथासङ्ग्रह “धर्तीमुनिका तारा” एक विशेष साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ । साहित्यकार रमेश दाहालद्वारा सम्पादित उक्त कृतिको लोकार्पण अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त…