नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
काठमाडौं, २ चैत । प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापत्र सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मातृभूमिको माया र जिम्मेवारी…
प्रवासी नेपालीलाई लगानीको वातावरण बनाउन बोर्डले सहजीकरण गर्छ : सीईओ ज्ञवाली
काठमाडौं, ३० फागुन लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले नेपालमा विश्वासको ग्याप, आत्मविश्वासको डर रहेको भन्दै सरकार, एनआरएनए र निजी क्षेत्रले संयुक्त काम गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औ अधिवेशन तथा ग्लोबल…
एनआरएनएको १२औ अधिवेशन सुरु : एनआरएनएको एकतामा पूर्वअध्यक्षहरु खुसी
काठमाडौं, ३० फागुन गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औ ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स (विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ । काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्र मन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दिप…
एनआरएनए एशिया प्यासिफिकको आरसी पदमा मलेसियाबाट नारायण अधिकारीको उम्मेदवारी दर्ता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को आगामी कार्यकाल २०२५–२०२७ का लागि क्षेत्रीय संयोजक (आरसी–एशिया) पदमा मलेसियामा सक्रिय अभियन्ता नारायण अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनएको आगामी विश्व सम्मेलन तथा…
एनआरएनए आईसीसी मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठको उम्मेदवारी दर्ता, श्रमिकको हक–हित प्राथमिकतामा
काठमाडौं,गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को आगामी २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा यूएईबाट सक्रिय अभियन्ता रमेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्। एनआरएनएको १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी मार्च…
एनआरएनए आईसीसी सचिवमा साउदीबाट राजेन्द्र अर्यालको उम्मेदवारी
श्रमिकको आवाज र संगठनात्मक अनुभव भएका अर्याल सचिवमा अग्रस्थानमा काठमाडौं, गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०२६–२०२८ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सचिव पदमा साउदी अरेबियाबाट सक्रिय अभियन्ता राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका…
मध्यपूर्वको शक्ति र विश्वव्यापी समर्थनका साथ एनआरएनए आईसीसी उपाध्यक्षमा प्रविन गुरुङको बलियो उम्मेदवारी
काठमाडौं , गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) उपाध्यक्ष पदमा प्रविन गुरुङको उम्मेदवारीले प्रवासी नेपाली राजनीतिमा नयाँ समीकरणको संकेत दिएको छ। मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिक, व्यवसायी तथा पेशागत समुदायको प्रतिनिधित्व गर्दै आएका…
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
‘एक मन र एक संगठन’ को संकल्पसहित १५ बुँदे प्रतिबद्धता सार्वजनिक काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी सन् २०२५-२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा आफ्नो…
एनआरएनएद्वारा प्रहरीबृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गर्नुभएको हो…
गैरआवासीय नेपाली नागरिकका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक : मन्त्री इङ्नाम
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षद्वय महेश श्रेष्ठ र डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामसँग भेटवार्ता गरेको छ। भेटका क्रममा प्रतिनिधिमण्डलले नेपालको संविधानले प्रत्याभूत गरेको आर्थिक…