दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएन

एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने,प्रवक्ता गौतमको संयोजकत्वमा एनसीसी एकता समिती गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको छ। संघको एकता प्रयासपछि गठित स्टेरिङ कमिटीको आइतबार सम्पन्न दोस्रो बैठकले आगामी २०८२ साल फागुन ११, १२…

गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डल र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट

३ डिसेम्बर २०२५ । एनआरएनएलाई चुनावमा सहयोग गर्न राष्ट्रपति पौडेलको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलज्यूले आसन्न संघीय संसदको निर्वाचनमा सकृय सहयोगको लागि विदेशस्थित गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसंग बुधवार शीतलनिवासमा…

प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा

काठमाडौं । विगत पाँच बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कार्य समितिबिच आइतबार एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री…

एनआरएनए एनसीसी यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी

यूएई — गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी मनोनित भएका छन्। उनले यसअघि उपाध्यक्षका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको अनुभवका कारण यो जिम्मेवारी प्राप्त भएको छ।…

एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम आज औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। कार्यक्रमको उद्घाटन उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)…

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस पशुपतिमा आरती र दीप प्रज्वलन

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो शनिबार २२ औं स्थापना दिवस मनाएको छ । त्यस अवसरमा एनआरएनएले स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ। कार्यक्रममा संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं…

गैरआवासीय नेपाली संघले मनायो २२औं स्थापना दिवस, स्वयम्भूमा दीप प्रज्वलन — “एकताको विकल्प छैन : अध्यक्ष श्रेष्ठ

काठमाडौँ , गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो २२औं स्थापना दिवसको अवसरमा शनिबार बिहान स्वयम्भूस्थित बौद्ध स्तुपामा १०८ दीप प्रज्वलन गरी विशेष कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष महेशकुमार श्रेष्ठ, पूर्व अध्यक्ष विनोद कुँवर, उपाध्यक्ष…

हामी सबै मिलेर संस्थाको प्रतिष्ठा, एकता र गौरव पुनर्स्थापित गरौं : पूर्व अध्यक्ष रबिना थापा

काठमाडौँ, असोज २५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रबिना थापाले संघको २२औं स्थापना दिवस तथा गैरआवासीय नेपाली दिवस (अक्टोबर ११) का अवसरमा एकता, पारदर्शिता र संस्थाको प्रतिष्ठा पुनर्स्थापनाको आह्वान गर्दै सशक्त अपिल…

एनआरएनए युवा उद्यमशीलता समितिको संयोजकमा नारायण भण्डारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले युवा उद्यमशीलता र नेतृत्व समितिको अध्यक्षमा नारायण भण्डारी(समाजसेवी)लाई नियुक्त गरेको छ । गत साउन १८ गते बसेको आईसीसी बैठकले २०२५–२०२७ कार्यकालका लागि भण्डारीलाई उक्त…

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई एनआरएनए पुर्ब अध्यक्ष रबिना थापाको बधाई

काठमाडौँ । नेपालकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त सुशिला कार्कीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रबिना थापाले बधाई तथा शुभकामना व्यक्त गरेकी छिन्। थापाले एक विज्ञप्ति जारी गर्दै जेन्जी पुस्ताको अभियानले नेपालको इतिहासमै पहिलो…