दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

निर्वाचान विशेष

सबैको न्याय हुने गरी काम गर्छुः देवेन्द्र प्रधान

देवेन्द्र प्रधान, प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौं क्षेत्र नम्बर ९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा लामो समय यातायात क्षेत्रको अनुभव हासिल गरेका देवेन्द्र प्रधान मुलुकको समृद्धिको लागि यातायात एवं पूर्वाधार क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण हुने दावी…

जनता होसियार’ चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, १९ कात्तिक । पोखराको त्रिवेणी संगीतले जनता होसियार चुनावी गीत सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा जनतालाई सही प्रतिनिधीको छनोट गर्न आह्वान गर्दै उक्त गीत…

करको दरमा छुट दिने निर्णय बदर गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन

  ु काठमाडौ ।निर्वाचन आयोगले करका दरहरू परिवर्तन गरेकोबारे गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेको हो ।…

आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन : आयुक्त जबरा

काठमाडौ ।निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो आवश्यक भएको…

पूनर्जागरण र राष्ट्रिय नागरिक पार्टीद्धारा चुनावी भाकल–पत्र सार्वजनिक, समृद्ध मुलुकको लागि मिसाईल हुने दाबी

काठमाडौं, १९ कार्तिक । पूनर्जागरण पार्टी र राष्ट्रिय नागरिक पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि संयुक्त भाकल–पत्र सार्वजनिक गरेका छन् । सो पार्टीले ‘दक्ष नागरिक, समृद्ध नेपाल’ को मूल नारा बोकेको छ ।…

काठमाडौं– ५ का जनता भन्छन्– ईश्वर पोखरेलका कारण हरेक टोल उज्यालो भएको छ

काठमाडौं, १९ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर…

काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु- सर्वेन्द्र खनाल

काठमाडौँ, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्ने बताउनुभएको छ । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा…

निष्पक्ष निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको छ : आयुक्त जबरा

  धनुषा– निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको बताउनुभएको छ । निर्वाचन आयोगद्वारा जनकपुरधाममा आयोजित…

लोकतन्त्रबादी इन्जिनियरहरुको अन्तरक्रिया

काठमाडौँ , मध्यपुर थिमी तथा सुर्यविनायक क्षेत्रका लोकतन्त्रबादी इन्जिनियरहरुको आशन्न आम निर्वाचनका सन्दर्भमा एक अन्तरक्रिया सम्पन्न भएको छ। भक्तपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभामा उम्मेदवार दुर्लभ थापा साथै प्रदेश सभाका उम्मेदवार विष्णुराज कार्कीसँग…

रामहरि अधिकारी सवैको जिन्दगीकै लौरो बन्न तयार

काठमाडौं। बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान आजको आवश्यकता हो। यो आवश्यकताको अभियानमा होम्मिएका जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता रामहरि अधिकारी लौरो निर्वाचन चिन्ह वोकेर काठमाडौं निर्वाचन क्षेत्र नंबर ५ (क) प्रदेशसभा…