मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण
काठमाडौ ।मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार वा प्रदेश सरकारको…
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्र सार्वजनिक
काठमाडौं, १७ कात्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी वाचापत्र सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारिएको वाचापत्र अध्यक्ष लामिछानेले सार्वजनिक गरेका…
केपी ओलीको गृहजिल्ला भक्तपुर–२ मा एमालेको घरदैलो अभियान शुरु
भक्तपुर, १७ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भक्तपुर क्षेत्र नं. २ को घरदैलो कार्यक्रम आजदेखी शुरु भएको छ । क्षेत्र नं.…
राजनीतिक दल तथा उम्मेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने
काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघि (आज)देखि निर्वाचन प्रचारप्रसारअन्तर्गत…
राष्ट्रिय स्वतन्त्र पार्टीले आज ‘वाचा पत्र’ सार्वजनिक गर्दै
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले…
नेपाल कम्युनिष्ट पार्टी (माले) रामेछापले घोषणापत्र सार्वजनिक
१७ कात्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माले) रामेछापले घोषणापत्र सार्वजनिक गरेको छ । पत्रकारीता क्षेत्रमा आबद्ध एवं प्रतिनिधिसभाका उम्मेद्वार मोहन कार्कीको पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । हंसिया र तारा चुनाव चिन्ह् लिएर…
चार मतदान केन्द्र अस्थायी रूपमा सारियो
काठमाडौं ।मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायी रूपमा सारी तथा नाम परिवर्तन गरी मतदान गराउने व्यवस्थाका लागि सहमति माग भएकोमा प्रतिनिधि सभा…
निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय
काठमाडौ ।निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिका सम्बन्धी…