दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

निर्वाचान विशेष

काठमाडौ क्षेत्र नं ३ का प्रतिनिधी सभा तर्फबाट उमेदवार दुर्गा विक्रम थापा तथा नेपाल पश्मिना उद्योग संघका पदाधिकारी विच भेटघाट

काठमाडौ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले धमाधम नेता तथा कार्यकर्ताहरु सगँ भेटघाट तथा अन्र्तरक्रियामा व्यस्त छन । राष्ट्रिय स्वतन्त्र पाटी काठमाडौ क्षेत्र नं ३…

जनताको बोली बोल्ने नेता उठिवास होइन, पूर्नरबास गर्ने सालिन स्वभावका राजेन्द्र श्रेष्ठको नविन सोच

काठमाडौं। आगामी मंसीर ४ गते हुन गैरहेको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ वाट जनता समाजवादी पार्टी (जसपा) बाट काठमाडौंका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठले प्रतिनिधि सभा सदस्यमा छाता चिन्हवाट उम्मेदवारी दिएका छन्। विशेष गरेर…

मितेरी पार्टीकोे चुनावी एजेण्डा, एमसीसी खारेजी, मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था

काठमाडौ । काठमाडौ क्षेत्र न ४ बाट मितेरी पार्टी नेपालको तर्पmबाट पञ्चीदेवी थापा मगर चुनावी मैदानमा छन । समासेवी समेत रहेकी थापा मगरले प्रतिनिधि सभा सदस्य पदको लागि पार्टीबाट समानुपातिक उम्मेदवारी पाएकी हुन । लामो…

जनमत पार्टीको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचार निर्मुलदेखि राइट टु रिजेक्टसम्म

काठमाडौं, १५ कात्तिक । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि मधेशबाट राजनीतिक यात्रा सुरु गरेको डा.सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ। आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक…

निर्वाचन प्रचारप्रसार गर्दा के गर्न पाईन्छ? के गर्न पाइँदैन?

निर्वाचन प्रचारप्रसार गर्दा के गर्न पाईन्छ? के गर्न पाइँदैन? https://youtu.be/XR4YDRQHfaU

नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं, १४ कार्तिक । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र सार्वजनिक भएको छ । आज (सोमबार) केन्द्रीय कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । तर,…

कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता,…

बुद्धिजीवि भन्छन्– काठमाडौं–५ मा ईश्वर पोखरेल निर्विकल्प

काठमाडौं, १३ कात्तिक । काठमाडौं क्षेत्र नम्बर ५ मा बसोबास गर्ने बुद्धिजीविहरुले यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्विकल्प भएको बताएका छन् । काठमाडौंमा आइतबार भएको बुद्विजीविहरुको भेलाले मंसिर ४ गतेको…

कुन प्रदेशमा कतिवटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुँदैछ ?

काठमाडौ ।मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिन्ह मात्र रहेको मतपत्र हुनेछ  भने समानुपातिक निर्वाचन…

काठमाडौ क्षेत्र नं. ७ को स्वतन्त्र उम्मेदवार ढुङ्गेल घरदैलोमा व्यस्त

काठमाडौ ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौ क्षेत्र नं. ७ प्रतिनिधी सभा सदस्य स्वतन्त्र उम्मेदवार हेम बहादुर ढुंगेल (आक्रोश) तिहार लगत्तै घरदैलोमा व्यस्त हुनुभएको छ । युवा उम्मेदवार ढुंगेल तिहार लगत्तै आज बाट घरदैलो…