उपन्यासकार डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनको सम्मान
काठमाडौं, भदौ ३० । विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनले सम्मान गरेको छ । डा. उपाध्यायले गीत संगीत तथा विविध क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको वान स्टार…
प्राण प्यारी छोरी”
मेरी प्राण प्यारी छोरी,तिमी मेरो जीवनको अमृत स्रोत हौ, मेरो आत्माको आलोक हौ, जुन सदा अविचल रहन्छ, तिमीलाई हेर्दा मेरो अन्तरमनमा एउटा नयाँ ज्योति जागृत हुन्छ, जसरी सूर्यले सम्पूर्ण भूमण्डललाई आलोकित गर्छ, तिमीले पनि मेरो…
गीति कविता : सिपाही
गोबिन्द राज ओझा नेपाल माताको वीर सिपाही हु रणमा लडाइँ लडन जाने छु नेपाल माताको चरणमा शिर अर्पण गर्छु दुश्मन सँग नडराउने नेपालको सिपाही हु देश प्रेमले गर्दा रणमा शत्रु सँग लडाइ गर्छु वीर सिपाही…
नेपाली नोबल साहित्यकारको आयामिक काम
काठमाडौं। नेपाली साहित्यमा निकथाको माध्यमवाट नौलो आयाम थप्दैआएका नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी र उनको जीवन संगीनी बिन्जु जोशीले आयामिक कार्य गरेका छन्। जोशी दम्पत्तिले पिता प्रभु भक्त जोशी तथा माता छोरीनानी जोशीको नाममा…
कवि सरोज ओझा पोयट अफ द ईअर अवार्डबाट सम्मानित
काठमाण्डौं । विश्वका सय भन्दा बढि देशका कविहरु आवद्ध फिलिपिन्स स्थित साहित्यिक संस्था जेजाविक क्वर्डस एण्ड पोयमले नेपालका कवि सरोज ओझालाई पोयट अफ द ईअर अवार्डबाट सम्मानित गरेको छ । अंग्रेजी माध्यममा कविता लेख्दै आएका…
सगरमाथाको काखमा ‘चोभार ब्लुज’को सांकेतिक लोकार्पण
–बिक्रम भक्त जोशी एकपटक फेरि स्मरण गर्न पुगेँ – मैले प्रथमपटक नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण, जब रोहित कार्कीज्यूले आफ्नो मोबाइलबाट खिँचिएका डेढ वर्षअघिका यी फोटा मलाई फर्वार्ड गर्नुभयो, केही दिनअघि…
घण्टाकर्ण चतुर्दशी,गठेमंगल के हो?
पं-बालमुकुन्द देबकोटा मिती २०८१ साल साउन १८ गते शुक्रबार त्रयोदशी तिथी अपरान्ह: ३ / ३६ बजेसम्म त्यस उप्रान्त चतुर्दशी तिथी भएको हुनाले यो दिन घण्टाकर्ण ,गठेमंगल खासगरी काठमाण्डौं उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा मनाइने…
कामिका एकादशीको महत्व
पं-बालमुकुन्द देबकोटा मिति २०८१ साल श्रावण १६ गते बुधबार श्रावणकृष्ण पक्ष कामिका एकादशी तिथी वेलुका ५ / १२ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी भएकोले एकादशीको ज्ञान श्रीकृष्णले युधिष्ठिरलाई ,ब्रह्माले नारादलाई दिनुभएकोले कलिकालमा पनि मुमुक्षुजनहरुले ज्ञानी…
सिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मान
काठमाडौं ।सिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मान गरेको छ । सिद्धिश्वरमान उत्कृष्ट सुचना साधक २०८१ सम्मानबाट सामुदायिक सूचना नेटवर्क (सीआईएन) का म्यानेजर दीपक आचार्य सम्मानित हुनुभएको छ भने ४ जनालाई…
कवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचन
काठमाण्डौँ । कवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठनका कुलपति भूपाल राई लगायतले नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा श्रावण ०५ गते आयोजित ‘अभिलाषाका झारहरू’…