राष्ट्रियसभाको उपाध्यक्षका लागि आज आइतबार मनोनयन दर्ताबागमती प्रदेशसभाको बैठक आज बस्दैनेपाल राष्ट्र बैंकका पहिला गभर्नर हिमालय शमशेर जबराको निधनएकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैमिङसोहाङको 'तिम्रै हुनेछु'मा अभिषेक र बिमला ( भिडियो )लघु चलचित्र "बेसहारा" युट्युबमा सावजनिक (भिडियोसहित)सञ्चालक र निर्देशकहरुबीच परिचयात्मक एवम् भेटघाट कार्यक्रम सम्पन्नग्रील तथा स्टील ब्यबसायी महासंघ का अध्यक्ष मोहन कटुवालको प्रमुख आतिथ्यमा पश्चिम क्षेत्र र इकाईहरुको नवौं साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्नआज मिति २०७९ माघ २२ गते, आइतवारको हेर्नुस् राशिफलहाप्किडो सुरु

रोचक

बच्चालाई माटोमा किन खेल्न दिने ? माटोमा के पाइन्छ ?

कतिपय अभिभावक हुन्छन्, छोराछोरीलाई बाहिर आफुखुसी हिँड्न र खेल्न नदिने । उनीहरु बाहिर गएर खेल्दा फोहोर हुन्छन् । हिलो, माटो लाग्छ । जथाभावी हिलो माटोमा खेलेमा रोग लाग्छ । लुगाफाटो मैला हुन्छ । त्यही कारण…

उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।…

लकडाउनको बेला सेक्समा संयमित जरुरी – गोपाल ढकाल , मनोबिद

कोरोनाको प्रकोप पछि बिश्व नै लकडाउनको अबस्थामा छ । मानसिहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेकाछन । मानिसको दैनिकिमा परिवर्तन आएको छ । कोरोनाको प्रभाव शारिरमा मात्र पर्ने होइन ब्यक्तिको सोच , बिचार भावना , व्यवहार ,…

स्थानिय तहले पनि राहतका लागि खाद्यान्न लगेका छन् : उर्मिला श्रेष्ठ (सिईओ-साल्ट ट्रेडिङ)

काठमाडौं, ०३ बैशाख - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्थानिय तहहरुलाई पनि खाद्यान्न दिदै आएको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले जनाएकी छिन् । संचारकर्मीहरुसँग बोल्दै प्रमुख कार्यकारी श्रेष्ठले भनिन् 'स्थानिय तहले पनि राहतका लागि खाद्यान्न…

नयाँ बर्ष २०७७ साल प्रारम्भ भएतापनि देखिएन कुनै रोनक

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको महारोग कोरोनाभाइरसको कारण नेपालमा नयाँ बर्ष २०७७ साल प्रारम्भ भएतापनि नयाँ बर्षको कुनै रौनक देखिएन। घरमा झुण्डाइने क्यालेण्डर अर्थात भित्तेपात्रो पनि नेपालीहरुको घरमा झुण्डिन सकेन। कोरोनाभाइरसको संक्रमणको कारण लगातारको लकडाउनले…

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोरोनाको संकट नसकिदांसम्म आफ्नो सम्पूर्ण पारिश्रमिक राहत कोषमा जम्मा गर्ने घोषणा

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देश कोरोनामुक्त नभएसम्म तलब नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ सालको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले देशमा कोरोनाको संकट नसकिदांसम्म आफ्नो सम्पूर्ण पारिश्रमिक राहत…

कोभिड१९: जिबनमा केही छुटे कि ?

लक्ष्मी राना काठमाडौं । कोभिड१९: जिबनमा केही छुटे कि? गजब छ हजुर ! यतिबेलाको कुरा गर्नु हन्छ भने बिश्वमा आज अरु देश जस्तै नेपाल पनि लकडाउनमा छ, यति खेरका मान्छेहरु खुब फुर्सदिला भएका छन् अनि…

कोरोना

गोला बारुदले छुदैन धनले सक्दैन धम्क्याउन कुर्सीको बलले र घोर छलले सक्दैन तर्साउन राजाको घरमा धनी शहरमा नाँच्दैछ आनन्दले मन्त्रीको तनमा पसेर भुकुत्ती खेल्दैछ आनन्दले।।१।। लाखौं कोश उडेर नै मनुजले नाँपेर चन्द्रासन च्यात्यो जिर्ण भयो…

२०७६ साल चैत ६ गते बिहीवार हेर्नुस् आजको राशिफल

वि.सं. २०७६ चैत ६। बिहीवार। इ.स. २०२० मार्च १९। ने.सं. ११४० चिल्लागा। चैत्र कृष्णपक्ष। दशमी, ७:३९ उप्रान्त एकादशी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो…

काठमाडौंको नेपथ्य साँझ शनिबार, दोलखामा स्कुल भवन निर्माण गर्ने लक्ष्य

काठमाडौं, फाल्गुन १७ नेपथ्यको कन्सर्ट जानुका पछाडि दर्शकहरुको एउटै उद्देश्य हुनेगर्छ, आफ्नो प्रिय लोकरक ब्याण्डको संगीत सुनेर रमाउनु । तर, फागुन १७ गते शनिबार (भोलि) काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने कन्सर्टका सहभागीहरुले नेपथ्यसँग रमाइलो मात्र…