एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • रोचक

    यौनशक्ति बढाउने घरेलु उपाय

    काठमाडाै । यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ । यो समस्या समाधान गर्न धेरै औषधिको प्रयोग गर्दा पनि समस्या समाधान हुँदैछ। जसले स्वास्थ्यमा दीर्घकालीन समस्या उत्पन्न हुनसक्छ । यौनशक्ति बढाउन घरेलु उपाय…

    प्रतिभा छ प्लेटफर्म छैन’ अपाङ्गता प्रतिभा २०७७ को अनलाइन अडिसन शुरू

    काठमाडौं । नेपालमा फरक क्षमता भएका व्यक्तिहरुका लागि हुने अपाङ्गता प्रतिभा २०७७को अडिशन अनलाइन गर्ने जानकारी गरेको छ । बिश्वब्यापी फैलिएको कोरोनाको महामारीलाई मध्ये नजर गरि अपाङ्गता प्रतिभा २०७७ को अडिसन अनलाइन मार्फत यहि १४…

    महले बढाउछ यौन क्षमता–महको फाइदै फाइदा

    काठमाडौ। मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हाे । जसकाे सेवन गर्न जाने हाम्राे शरिरलार्इ फाइदा पुग्छ भने खान नजाने यसले विष समान हानी पुर्रयाउछ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता…

    टुविनि गर्ल (प्रिज्मा/प्रिन्सी) र सागर लम्सालको “नाचें फिरिरी” सार्वजानिक

    काठमाडाै।  डा. चन्द्र गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत ‘नाचें फिरिरी’ को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ ।   यही साउन १५ गते…

    बिन्दु रानाभाट घिमिरेको “टुहुरी माइती बिनाको तीज” को भिडियो सार्वजनिक

    काठमाडौं ।इभेन्ट फिल्मस स्टुडियोको प्रस्तुतीमा बिन्दु रानाभाट घिमिरेको तीज गीत "टुहुरी माइती बिनाको तीज" को भिडियो सार्वजनिक" भएको छ । नेपाली मौलिक तीज गीतहरु मौलिकताबाट पर गइरहेको अवस्थामा आएको उक्त गीतमा गायिका बिन्दु रानाभाट घिमिरे…

    आज खण्डग्रास सूर्यग्रहण लाग्दै, सुरक्षित विधि अपनाएर ग्रहण हेर्न सकिने

    काठमाडौं – आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले…

    भरतमोहन स्‍मृति फाउण्डेसनबाट ९०० जनालाई भोजन वितरण

      काठमाडौं, २ असार - पूर्व उपप्रधान एवम् अर्थमन्त्रीको स्‍मृतिमा स्थापित भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले ९०० जनालाई भोजन वितरण गरेको छ । फाउण्डेसनले मंगलबार बुढानिलकण्ठमा दिन दु:खी, असहाय, मजदुर एवम समस्यामा परेकाहरुलाई खाना वितरण गरेको…

    के तपाईलाई थाहा छ, आँशु किन बग्छ ?

    प्राय मानिसको आँखा रसाइरहन्छ । मानिसको मात्र होइन पशुपंक्षीको पनि आँखामा आँसु देखिन्छ । कस्तो अवस्थामा आँसु आउँछ भन्ने बारे तपाईले थाहा पाउनुपर्छ ।कुनै बेला चित्त दुखेका बेला आउँने आँसु, खुसी भएका बेला पनि आउँछ…

    क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम

    काठमाडौं - कामका लागि विभिन्न ठाउँमा गएका मजदुरहरु कोरोना भाइरसका कारण धमाधम गाउँघर फर्किँदैछन् । तर भाइरस संक्रमणको जोखिमका कारण टाढा टाढाबाट फर्किएका मानिसहरुलाई क्वारेन्टाइनमा बसालेर मात्रै गाउँघरमा छिराउने गरिएको छ । क्वारेन्टाइनको बसाइ पूरा…

    आमाको कार लिएर ३ डलरमा स्पोर्टस कार किन्न निस्किए ५ वर्षे बालक

    आजकल बालबालिका जिद्दिपना यति धेरै बढेर गएको छ कि उनीहरुको हठ स्वभावले धेरै अभिभावकलाई सताउने गरेको छ । यसैबीच अमेरीकाकाका एक बालकको हठ स्वभाव र उनको कारनामाले धेरैको होस उडाएको छ । पश्चिमी अमेरिकी राज्य…