मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

जयशंकरको नेपाल भ्रमण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा केन्द्रित हुन्छ : दिनानाथ शर्मा

काठमाडौं, १८ पुष । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री दिनानाथ शर्माले नेपाल र भारतबीचको सम्बन्ध युगौंदेखि सुमधुर र राम्रो रहेको बताएका छन् । उनले भने,‘दुई देशबीच युगौंदेखि राम्रो सम्बन्ध छ । हामीबीच…

उद्योगमन्त्री रिजालको ९ महिने उपलब्धि : ऐन, निर्माणका क्षेत्र प्रशंसनीय अन्यमा उल्लेखनीय सुधार

काठमाडौं ।उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले कार्यभार सम्हाल्नु भएको पुष १६ गते ९ महिना पुरा भएको छ । चैत १७ गते ०७९ मा मन्त्री रिजाल उद्योगमन्त्रीका रुपमा नियुक्त हुँदा देश भित्रै औद्योगिक बातावरण…

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरु

काठमाडौं- ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा…

गुरुङ समुदायले आज तमु ल्होसार मनाइँदै

काठमाडौँ । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को…

मुक्त कमैया महिला विकास मञ्च, कैलालीले अघि सार्यो ११ बुँदे माग, पूरा नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १२ पुष । मुलुकमा गणतन्त्र आएको १७ वर्ष वितिसक्दासमेत पनि पश्चिम नेपालमा रहेका कृषि दासताबाट मुक्त घोषणा भएतापनि मुक्त कमैया तथा कमलहरीहरुले अझै पनि चरम गरिवी र अभाव जीवनयापन गर्न बाध्य छन् । नेपाल…

राष्ट्रिय सभाको उम्मेद्वार बन्नका लागि आवश्यक पर्ने १८ वटा कागजाग यस्ता छन्

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन चाहनेहरुका लागि १८ वटा कागजात पेश गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा बुधबार बसेको बैठकले मनोनयन पत्र दर्ता गर्दा…

प्रचण्ड नेतृत्वको सरकार सकारात्मकतर्फ अघि बढेको छ, एक वर्षमै जादु हुनेवाला थिएन : बिडारी

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको एक वर्ष सफल रहेको दाबी गरेका छन् । यो एक वर्षमा प्रधानमन्त्री दाहालले भयंकर…

प्रधानमन्त्री प्रचण्डलाई असफल भन्दिनँ, विदेश सम्बन्धमा उहाँ एकदमै सफल हुनुभयो : भीमसेनदास प्रधान

काठमाडौं, १० पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री पुष्पकमल दाहाल गिरिजाप्रसाद कोइरालापछिको सफल रणनीतिकारको रुपमा देखिएको टिप्पणी गरेका छन् । उनले संसद्मा ३२ सिटसहित तेस्रो दल हुँदापनि सरकारको नेतृत्वमा…

अब २०८० को दशक तीब्र विकासको दशक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब २०८० को दशक तीब्र विकासको दशक हुने बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकले महसुस गर्ने गरी विकास गरिने…

स्वदेश सेढाईको २७ औं जन्म जयन्तिको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

पौष ९, काठमाडौं । स्वदेश फाउण्डेशन नेपालको आयोजनामा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्वदेश सेढाईको २७ औं जन्म जयन्तिको अवसरमा राजधानीको लिच्छवीकालीन मन्दिर टुँडालदेवी मन्दिर परिसरमा बालुवाटार ४ नं वडामा वडाका वडाध्यक्ष…