आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै
काठमाण्डाै - आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो…
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भएका सहमति ऐतिहासिक र सफल, प्रचण्ड सरकारले राम्रो काम गरेको छ ः सुरेन्द्र झा
एमाले नेता माधव ढुंगेलको प्रश्न ः कांग्रेस कहाँ छ ? काठमाडौं, २५ पुष । लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता डा. सुरेन्द्र झाले नेपाल–भारत सातौं परराष्ट्रमन्त्रीस्तरीय बैठक अत्यन्तै ऐतिहासिक र सफल रहेको टिप्पणी गरेका छन् ।…
अर्थमन्त्री डा. महतले दिनुभयो विभिन्न देशका लगानीकर्तालाई लगानी सम्मेलनको निम्तो
गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिनु भएको छ । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४…
लगानीको सम्भाव्य चार क्षेत्र उत्कृष्ट : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताउनु भएको छ । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताउनु…
राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताहरुको अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज (पुस २२ गते, आइतबार) अन्तिम मतदाता प्रकाशन भएको हो। निर्वाचनका लागि आयोगले पुस ४ गते…
भारतको ‘छिमेकी पहिले नीति’बाट नेपालले लाभ लिनुपर्छ, जयशंकरको भ्रमणमा भएको चार बुँदे सम्झौता स्वागतयोग्य : यादव
काठमाडौं, २१ पुष । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री राजकिशोर यादवले भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणमा भएका चार बुँदे सम्झौता स्वागतयोग्य रहेको भन्दै प्रशंसा गरेका छन् । उनले नेपालले…
डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न”
२०८०, पौष २०, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५ औं वार्षिक साधारण सभा ललितपुरमा एक भब्य कार्यक्रम बिच सम्पन्न भयो । सोही स्थानमा काठमाडौं जिल्ला समिति र ललितपुर दुग्ध व्यवसायी समितिको पनि वार्षिक साधारणसभा संयुक…
नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विविध विषयमा छलफल
काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विविध विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार होटल याक एन्ड यतिमा भएको छलफलमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा छलफल…
निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ । न्याय परिषद्को निर्णयको आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले पनि आफ्नो पूर्व निर्णयहरु हेरफेर गरेको हो । माघ ११ गते हुने…
भारतसमक्ष कृषिजन्य उत्पादनहरु भारत पठाउनेबारे विशेष छुट दिनुपर्छ भनेर भन्नुपर्छ : राजकिशोर यादव
काठमाडौं, १८ पुष । जनता समाजवादी पार्टीका नेता तथा सांसद राजकिशोर यादवले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझै सुमधुर र सुदृढ बनाउनुपर्ने बताएका छन् । उनले भने,‘नेपाल र भारतको…