बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छः प्रधानमन्त्री
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । यो भावलाई हामीले सदैंव दृढताकासाथ संकल्प गरि अघि बढ्नुको कुनै बिकल्प छैन । ललितपुरको थेचोमा नवदुर्गा…
नेपालले विश्व समुदायलाई मानवतासम्बन्धी नयाँ सन्देश दिँदैछ : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व समुदायलाई मानवतासम्बन्धी नयाँ सन्देश दिने विश्वास व्यक्त गरेका छन् । मकवानपुरको हेटौँडामा आज मानवसेवा आश्रमको मुख्य कार्यालयको उद्घाटन गर्दै उनले मानवतासम्बन्धी सन्देशबाट नेपाललाई चिनाउन सकिने बताए ।…
आर्थिक विकासका लागि सरकार क्रियाशील छः अर्थमन्त्री महत
नुवाकोट । अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय मौलिक पहिचान, संस्कृति र अवसरको उपयोगमार्फत मुलुकलाई आर्थिक रुपमा सुदृढ बनाउन सकिने बताए । नुवाकोटको लिखु गाउँपालिकास्थित ढिकुरे बजारमा आजदेखि सुरु भएको ‘प्रथम नुवाकोट खेलकुद तथा बृहत् सांस्कृतिक…
आन्तरिक खपत अहिले धेरै बढेको छ : प्रचण्ड शाक्य, अध्यक्ष-नेपाल हस्तकला महासंघ
नेपाल हस्तकला महासंघलको आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर २८ गतेबाट हुने भएको छ । मेला मंसिर २८ गतेदेखि पाँच दिनसम्म काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुदै छ। यसै…
नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री डा. महत
काठमाडौं । अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनु भयाे । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ…
आज बालाचतुर्दशी : बिहानैदेखि देशभरका शिवालयमा शतबीज छरिदै
काठमाडौं : मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि देशभरका शिवालयमा शतबीज छर्नेको घुँइचो लागेको छ। आइतबार रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका हुन्। बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान…
पशुपतिमा दिवंगत पितृका नाममा महादीपदान गर्ने भक्तजनहरुको भीड
काठमाडौँ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि लाखौँ भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा यो मेला लाग्ने गर्छ ।…
वातावरणिय अधिकार, जलवायु कार्य तथा दिगो विकास भन्ने मुल सन्दर्भकासाथ नेपाल युवा सम्मेलन आजबाट
काठमाडौं ।वातावरणिय अधिकार, जलवायु कार्य तथा दिगो विकास भन्ने मुल सन्दर्भका साथ नेपाल युवा सम्मेलन आजबाट काठमाण्डौंमा शुरु भएको छ । भोलीसम्म जारी रहने सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्री डा। वीरेन्द्र महतोले गर्नुभएको हो…
पशुपतिनाथ मन्दिर परिसरमा बालाचतुर्दशी पर्वको सम्पूर्ण तयारी पूरा
काठमाडौं, २४ मंसिर । पशुपतिनाथ मन्दिर परिसरमा बालाचतुर्दशी पर्वको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको छ । आफ्ना दिवंगत भएका पितृहरूको…
एनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिनँ- उपप्रधानमन्त्री खड्का
दोहा,कतार, उपप्रधानमन्त्री एबं रक्षामन्त्री पूर्णबहादुर खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवादबारे पार्टी निकट जनसम्पर्क समितिको धारणा माग गरेका छन् । कांग्रेस उपसभापति समेत रहेका उनले चुनावमा जनसम्पर्क समितिका सदस्यहरु एकजुट हुन नसकेको भन्दै असन्तुष्टिसमेत ब्यक्त…