एक अर्ब जनसंख्याका लागि पानीको श्रोत नेपाल रहेको अर्थमन्त्री डा. महतद्वारा विश्व समुदायलाई जानकारी
भ्यानकुभर, क्यानाडा । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनु भएकाे छ । विश्व वातावरण कोषको ७ औं एसेम्बली बैठकलाई सम्बाेधन…
कांग्रेस चीर निन्द्रामा छ, व्युँझिएको दिन सरकारको आयु सकिन्छः शेरबहादुर तामाङ
काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले अहिलेको सरकारले सुशासनलाई केवल स्टन्टमात्रै बनाएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको अध्यक्षतामा भएको विशेष साक्षत्कार कार्यक्रमलाई…
वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा छैन् : श्याम घिमिरे
काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद श्याम घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा नभएको दाबी गरेका छन् । उनले भने,‘यो सरकारको आयुको कुरा गर्दा लगभग एक किसिमको…
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै
काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ…
धादिङ बस दुर्घटना अपडेट, ८ जनाको मृत्यु
काठमाडौं । धादिङमा बुधबार भएको बस दुर्घटना ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको हो । काठमाडौंबाट…
इन्जिनियरिङ्ग शिक्षाको शुल्क वृद्धि फिर्ता नभए आईओई र त्रिवि पदाधिकारीको हिसाब गर्ने नेविसंघ अध्यक्ष शेर्पाको चेतावनी
काठमाडौं, ६ भदौ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा शुल्क बढाइएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ। आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै…
सरकारको स्थायीत्वका लागि मैले पद त्याग गरे ः मन्त्री मोदी
काठमाडौं । पूर्वमन्त्री अमन लाल मोदीले सरकारको स्थायीत्वका लागि आफूले पद त्याग गरेको बताएका छन् । काठमाडौंमा थारु समुदायले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । पछिल्लो समय सहजै पद…
आर्थिक समृद्धि सिर्जना गरेर समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने कांग्रेसकाे लक्ष्य हो: प्रवक्ता डा. महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसकाे लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएकाे बताउनुभएकाे छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३(२) को…
वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ: प्रधानमन्त्री प्रचण्ड
दोरम्बा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताउनुभएको छ। बिहिबार (आज) नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस…
गैरआवासीय नेपालीहरुद्वारा टाइगर प्यालेस रिसोर्टको स्वामित्व खरिद सबै पक्षबाट सहयोगको लागि आग्रह
काठमाडौं- भैरहवामा रहेको टाइगर प्यालेस पाँचतारे रिसोर्ट गैर आवासीय नेपालीहरुले खरिद गरेका छन । अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु संचालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी,युकेमा होलीकाउ लगाएत संचालन गरिरहेका एनआरएनए अध्यक्ष कुल…