मधेसका मूलवासीहरू नागरिकताबाट वञ्चित छन् – सांसद किसान श्रेष्ठ
२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले नागरिकताविहीन मधेसी समुदायको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताबारे संसदमा भएको छलफलमा सांसद श्रेष्ठले…
हामी राम्रो गर्छौं, राम्रो बाहेक अरु गर्दैनौं: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राम्रो गर्ने र राम्रो बाहेक गर्दै नगर्ने बताउनुभएको छ । दिवंगत वामपन्थी नेता निर्मल लामाको २३ औं स्मृति दिवसको अवसरमा बुधवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले…
भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धमा जस्तै तपाईंहरुको साथ चाहिएको छः प्रधानमन्त्री
काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताउनुभएको छ । काभ्र जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण…
आज पनि प्रि बजेटका बारेमा छलफल हुने
काठमाडौं । आज पनि प्रि बजेटका बारेमा छलफल हुने भएको छ । आइतवार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज पनि प्रि बजेटका बारेमा छलफल हुन लागेको हो । जसअनुसार बैशाख…
शेयर सदस्य होमप्रसाद चालिसेबाट ठगिएको भन्दै पञ्चरुपा सेभिङ एण्ड क्रेडिटका सञ्चालकहरु मिडियामा
) काठमाडौं, २५ बैशाख । काठमाडौंको सिनामंगलमा रहेको पञ्चरुपा सेभिङ एण्ड क्रेडिट सहकारीका सञ्चालकहरुले शेयर सदस्य होमप्रसाद चालिसेका कारण आफूहरु अन्यायमा परेको भन्दै न्याय मागेका छन् । उनीहरुले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…
मिर्चैया नगरप्रमुख यादवको चेतावनी ः कानून र संविधानसम्मत् कदम चालेका छौं, दुःख दिने नियत नराख्नुहोस
काठमाडौं, २२ बैशाख । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले नगरपालिकाको कानूनसम्मत् कदमलाई लिएर गलत समाचार प्रवाह गरिएको भन्दै आपत्ति जनाएका छन् । यसअघि (गत बैशाख २०) गते सो नगरपालिकाका स्थानीयहरुले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै…
आज २५६७ औं बुद्ध जयन्ती
काठमाडौं । आज २५६७ औं बुद्ध जयन्ती । शान्तिका सन्देश बाहक सिद्धार्थ गौतमको जन्म इशापुर्व जन्म ईशापूर्व ५४३ कपिलवस्तुमा भएको थियो । उनले प्रतिवादन गरेको अहिंसा र सत्यको मार्गका करोडौं अनुयायी रहेका छन । सिद्धार्थ…
देश क्रमशः सुधारतर्फ छ, कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिनेछ : प्रधानमन्त्री
२० वैशाख, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताउनुभएको छ। बुधबार साँझ काठमाडौँमा पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा…
अर्थतन्त्र वलियो बनाउन स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ ः उपाध्यक्ष डा. श्रेष्ठ
काठमाडौं, २० चैत । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका…
बैंकको ब्याजदर घट्दो क्रममा छ, फेरि थप घट्छ : प्रधानमन्त्री
१८ वैशाख, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बनाउनुभएको छ। सोमबार बिहान मौलाकालिका केवलकार प्रालिद्वारा निर्मित मौलाकालिका केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नै पहलमा बैंकहरूले ब्याजदरमा…