राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार (आज) बिहान उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक संविधान विपरीत ‘होल्ड’ गरेकी…
पार्टीलाई राजनैतिक, बैचारिक, सांगठनिक र साँस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौति छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई राजनैतिक, बैचारिक, सांगठनिक र साँस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौति रहेको बताउनुभएको छ । आज दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार…
वार्षिक विकास कार्यक्रम र मध्यमकालिन खर्च संरचना आयोगको पूर्ण बैठकबाट पारित
काठमाडौं । बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ । आयोगका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आयोगका उपाध्यक्ष डा.…
चालु आवको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ, ८३ प्रतिशत खर्च हुने अनुमान
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात…
ग्रीनल्यान्डमा‘कृषक गुप्र प्रालिद्वारा मिनी हाईपर मार्ट’सञ्चालन
काठमाडौँ, १५ जेठ - काठमाडौँको टोखा ग्रीनल्यान्डमा‘कृषक गुप्र प्रालिले मिनी हाईपर मार्ट'सञ्चालन ल्याएको छ । नेपाली कृषकको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उदेश्यका साथ सञ्चालनमा आएको उक्त प्रालिको आज टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो…
भारतसँगको व्यापार घाटालाई सन्तुलनमा ल्याउनेगरि नेपालले प्राथमिक एजेण्डा बनाउन आवश्यक छ : राजन भट्टराई
काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गते छिमेकी मुलुक भारत भ्रमणमा जाने कार्यतालिका तय भएको छ । २०७९ पुष १० गते नेपालको प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका प्रचण्ड ढिलो गरी दक्षिणी छिमेकी…
सुन्दरता भित्र रहेको एकसंस्कार, चेतना ,भाग्य र समाजको वास्तविक चित्रण गरिएको चलचित्र हो “टुल्कि”
काठमाडौं । विश्वमै अचम्मको प्रथाको रुपमा हेरीने नेपालको केही हिमाली जिल्लाको संस्कारको रुपमा रहेको बहुपतिप्रथाको बिषयवस्तुलाई लिएर बनाईएको नेपाली कथानक चलचित्र “टुल्की”ले आजबाट नेपालका अधिकांश हलहरुमा प्रदर्शनी शुरु गरेको छ । विश्वकै फरक संस्कारको रुपमा…
धुम्रपान तथा सुर्तिजन्य पदार्थको रोकथामसम्बन्धी जनचेतनामूलक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं, १२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा मधेशी दलित गैरसरकारी संस्था महासंघ काठमाडौंले धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी जनचेतनामुलक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।…
बहुपति प्रथामा आधारीत चलचित्र टुल्की आज देश भर प्रदर्शन हुदै
काठमाडौँ । बहुपति प्रथामा आधारीत चलचित्र टुल्की आज देश भर प्रदर्शन हुने भएको छ । निर्माता शेखर लामाले निर्माण गरेको उत्त चलचित्र आज देशभरका सबै हलमा प्रदर्शन हुन लागेको जानकारी दिनुभयो । चलचित्रले नेपालको हिमाली…
रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज(बिहीबार)देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला(छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको…