ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

मिटरब्याज पीडितको अर्को समूह फेरि काठमाडौंमा, कानुन बनेर न्याय नपाएसम्म आन्दोलन जारी राख्ने घोषणा

काठमाडौं, २१ चैत्र । मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्् । पीडितहरुले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका हुन्…

जिल्ला नगरकोे नेतृत्व गर्नु समग्र निजी क्षेत्रको नेतृत्व गरे सरह होः दिनेश श्रेष्ठ, उपाध्यक्ष

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका हालका उपाध्यक्ष दिनेश श्रेष्ठ झण्डै २ दशकदेखि उद्योग वाणिज्य महासंघमा कार्यसमिति अन्तरगत विभिन्न भूमिकामा रहँदै आएका छन् । महासंघको आगामी निर्वाचनमा पनि जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी श्रेष्ठले साना तथा…

हाम्रो नेपाली पार्टी र दुर्गा प्रसाईँको अभियानद्वारा चितवन–२ मा शम्भु थापालाई उठाउने घोषणा

काठमाडौं, १९ चैत्र । दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान र हाम्रो नेपाली पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सहकार्य गर्ने भएका छन् । उनीहरुले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा सहकार्यका…

रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले…

सरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामू देखिएका अहिलेका सबैखाले चूनौतिहरुको समाधान गरिने विश्वास दिलाएका छन् । रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा प्रमुख…

आजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (शुक्रबार)देखि सुरु हुँदै छ । यस वर्षको एसइईमा ५ लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुने भएका…

आज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र सहमति जुटाएर शुक्रवार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । बिहीवारै मन्त्री नियुक्त गर्ने तयारी भए पनि सहमति जुट्न नसक्दा शुक्रवारमा सरेको छ । बिहीवार नेपाली…

एमाले त ढुंगामाथि बसेर मुर्चुङ्गा बजाएर आनन्द लिईरहेको छ’ : केपी शर्मा ओली

काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देश निकै जटिल अवस्थामा रहेको टिप्पणी गरेका छन् । वर्तमान सरकारले देश र जनताको हितभन्दापनि आफ्नो व्यक्तिगत हितको लागि काम…

पीडितको न्याय र परिपूरण सुनिश्चित् हुनेगरि टिआरसी विधेयक तत्काल पारित गर्न गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजाल नेपालको माग

काठमाडौं, १५ चैत्र । गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजाल नेपालले पीडितहरुको न्याय र परिपूरण सुनिश्चित् हुनेगरी बेपत्ता पारिएको ब्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई तत्काल पारित गर्न माग गरेको छ ।…

डेरी एसोसिएसनद्वारा चौंरी व्यवसायको प्रबर्द्धन गर्ने बारे छलफल

काठमाडौं । नेपाल डेरी एसोसिएसनले नेपालमा चौरी व्यवसाय प्रबर्द्धन गर्ने बारे बृहतर छलफल गरेको छ । कार्यक्रममा एसोसिएसनका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो । चौरीको दुधबाट बनेको छुर्पी बिदेश निर्यात हुँदै आएको छ । कार्यक्रममा…