आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा पर्व काठमाडौँ उपत्यकामा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई…
तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुने
काठमाडौं ।निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १…
एक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउने
काठमाडौं, ५ चैत्र । खानेपानी तथा सरसफाई क्षेत्रमा विद्यमान सबै मुद्दाहरुलाई समेटेर एक महिनाभित्रै सरकारले नयाँ नीति ल्याउने भएको छ । आजदेखि राजधानीमा आयोजित "बर्षातको पानी संकलनः खानेपानी सुरक्षण र जलवायु परिवर्तनका असरहरुको संबोधन" विषय…
रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित
काठमाडौं ।आज चैत ३ गतेका लागि निर्धारित उपराष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिको उम्मेदवार श्री रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ भने…
शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी : पूर्वअध्यक्ष रेग्मी
काठमाडौं ।मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताउनुभएको छ । फोकस नेपालको दशौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती’ विषयक विचार गोष्ठीमा…
अखिल (क्रान्तिकारी) ले सार्वजनिक गर्यो स्ववियु निर्वाचनको लागि घोषणापत्र
काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लबमा अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै सो घोषणापत्र…
नेविसंघले सार्वजनिक गर्यो स्ववियु निर्वाचनको लागि घोषणापत्र, यस्ता छन् प्रतिबद्धता
काठमाडौं, २ चैत्र । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेविसंघ केन्द्रीय समितिले आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेको हो । जारी…
उपराष्ट्रपति पदको निर्वाचनका लागि मौन अवधि सुरु
काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु भएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा,…
सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन्। सोमबार पद्योदय विद्यालयको हीरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार र संघीय शिक्षा ऐन जारी…
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले पदभार ग्रहण गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई…