दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री
२० फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताउनुभएको छ। शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलव सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल…
सङ्घीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्न माग राख्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं । सङ्घीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँ माइतीघरमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले काठमाडौँको माइतीघरमा भेला भई नयाँ…
युवराज सफलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा, समाजवादी शक्तिलाई मोर्चामा समावेश गराइने उद्घोष
काठमाडौं, २० फागुन । युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्च घोषणा भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी समाजवादी मोर्चा घोषणा गरिएको हो । मोर्चाको संयोजकका युवराज सफल आफैं…
नगरप्रमुख महर्जनद्धारा मनमैजुमा बर्थीङ सेन्टर सुभारम्भ
सुत्केरीेले गाडीभाडा देखि न्यानो झोलाको सेट समेत पाउने रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको लगानीमा वडा नं ९ मनमैजुको शहरी स्वास्थ्य केन्द्रबाट आज देखी बर्थीङ सेवा सुरु भएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण…
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वतन्त्र बुद्धिजिवी समूहले गर्यो प्रशंसा, दुर्गा प्रसाईको आन्दोलनमा सहभागी हुन आह्वान
काठमाडौं, १८ फागुन । स्वतन्त्र बुद्धिजीवि समूहले आगामी फागुन २० गते दुर्गा प्रसाईँले आयोजना गरेका कार्यक्रममा ऐक्यबद्धता जनाएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले दुर्गा प्रसाईँले उठाएका एजेण्डा नागरिक…
नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताउनुभएको छ । आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री…
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी
काठमाडौं ।निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको २०७९ माघ १६ गतेको निर्णय अनुसार यही…
खेल क्षेत्रलाई सबल बनाउन सके समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रलाई सबल बनाउन सके समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित गर्न सकिने बताउनुभएको छ । मंगलबार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले सो…
विकास हाइड्रोको प्रधानमन्त्री प्रचण्डद्वारा शुभारम्भ, एनआरएनलाई बिशेष धन्यवाद
काठमाडौँ । गोरखा जिल्लाको उत्तरी भुभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेड द्वारा प्रर्बद्धित ४.५५ मेघावाटको माथिल्लो माछाखोला जलबिद्युत आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहका बिच बिद्युत आयोजनको…
सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता
काठमाडौ ।सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष…