फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा चमत्कार हुन्छ, सुवास नेम्वाङलाई विजयको नजिक देखेका छौं : माधव ढुंगेल
काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता माधवप्रसाद ढुंगेलले अहिलेको संसद्मा भएको प्रतिनिधित्वले राजनीतिलाई स्थिरता नदिने बताएका छन् । उनले राष्ट्रपतिमा पार्टीले अघि सारेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ योग्य र सक्षम भएकोले निर्वाचित हुने विश्वास…
कांग्रेसले प्रचण्डलाई धोका दिने ठाउँ कहीँपनि छैन्, दुईतिहाईको विश्वासको मत पुर्याउँछौं : मिन विश्वकर्मा
काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनैपनि हालतमा धोका नदिने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा दुई तिहाई बहुमत पुर्याउने…
काठमाडौँमा आइतबार दिउँसो असिनासहित हल्का वर्षा
काठमाडौं, फागुन १४ । काठमाडौँमा आइतबार दिउँसो असिनासहित हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो । मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय…
सरकारबाट बाहिरीने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता
काठमाडौं । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। यस्तै प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको…
बैंक तथा वित्तीय संस्थाको चर्को व्याज र ज्यादतीविरुद्ध एक हप्ते रिले अनशन गर्ने’ हाम्रो नेपाली पार्टीको घोषणा
काठमाडौं, १२ फागुन । हाम्रो नेपाली पार्टीले बैंक तथा वित्तीय संस्थाको चर्को व्याज र ज्यादतीविरुद्ध भोलि (शनिबार) बाट एक हप्ते रिले अनशन गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानले…
बालुवाटारमा बसेको चार दलको बैठक साँझ ५ बजे बस्नेगरि सम्पन्न
काठमाडौं, १२ फागुन । बालुवाटारमा बसेको चार दलको बैठक साँझ ५ बजे बस्नेगरि सम्पन्न भएको छ । बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठक साँझ ५ बजे बस्ने तय भएको जानकारी दिए । उनले…
युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ। बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उक्त कुरा…
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन-२०७९ संसद्मा पेश
काठमाडौं, १० फागुन । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन-२०७९ संसद्मा पेश भएको छ। आज बसेको संसद् बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिवेदन संसद्मा पेश गरेका हुन्। संसद्मा छलफल भएर पारित भएपछि प्रतिवेदन…
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा…
विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको विकास सम्भव छैन– प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ । आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुन सँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको…