मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

महासंघका अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली – आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले बिहीबार विधिवत् रूपमा आफ्नो कार्यभार सम्हाल्नु भएको छ । महासंघको सचिवालयमा आयोजित एक विशेष समारोहका बीच निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालबाट पद तथा गोपनीयताको शपथ…

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

काठमाडौं । “साउथ एसिया ट्रेड फेयर २०२६” बिहीवारदेखि शुरु भएको छ । राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा शुरु भएको सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेलाको समुुद्घाटन नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दिपक मल्होत्रा, नेपालका लागि…

Apple Bazaar Fest 2026: Nepal’s Bold Step Towards a Global Culinary Identity

Kathmandu is set to witness a groundbreaking celebration of gastronomy, culture, and innovation with the upcoming Apple Bazaar Fest 2026, an initiative by Mukhiya बा Events. More than just a food festival, this visionary platform…

आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेका आर्थिक लक्ष्यहरू महत्वाकांक्षी भए पनि निजी क्षेत्रसँग सहकार्य भएमा हासिल गर्न सकिने बताएका छन ्। रास्वपा सभापति रवि…

राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले मुलुकमा देखिएको राजनीतिक स्थिरता र तीव्र गतिमा अघि बढिरहेको डिजिटल रूपान्तरणले आर्थिक समृद्धिको नयाँ आधार तयार पार्ने बताएका छन्। शनिबार (वैशाख १९) काठमाडौंमा बाह्रखरी मिडियाले…

पीएनओ अभियानमा नयाँ नेतृत्व: कुमार कार्कीलाई एनआरएनएको जिम्मेवारी

काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘पिपुल अफ नेपाली ओरिजिन’ (पीएनओ) अभियानलाई थप प्रभावकारी बनाउन नयाँ नेतृत्व तोकेको छ । एनआरएनएका अध्यक्ष हेमराज शर्माले ११४औँ आईसीसी बैठकमार्फत थाईल्याण्डका कुमार कार्कीलाई पीएनओको अध्यक्षको जिम्मेवारी प्रदान गरेका…

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

काठमाडौं बैशाख १८ गते । नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वल्र्ड बुक अफ रेकर्ड लन्डनमा समावेश गरेको छ । ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायेस्ट अल्टिच्युट…

आज २५७०औँ बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाईंदै

काठमाडौँ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग परेको पवित्र दिन २५७०औँ बुद्ध जयन्ती आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यसैगरी, प्रकृति…

आज नेपालसहित विश्वभर १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइँदै

"आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम" भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी आज नेपालसहित विश्वभर १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । दिवसका अवसरमा श्रम,…

नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव ः एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड

काठमाडौं, वैशाख १६ । नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई भेट गरी समग्र उद्योग–व्यवसाय क्षेत्र सुधारका लागि विस्तृत सुझाव प्रस्तुत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्ण बहादुर…