रास्वपा प्रवास समिति मलेसियाको दोस्रो अधिवेशन जुन १ मा,अधिवेशन भव्य र सभ्य बनाउन संयोजक नेत्र केसीको सक्रियता
क्वालालम्पुर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाद्वारा आगामी जुन १ तारिखमा आयोजना हुन गइरहेको दोस्रो ऐतिहासिक अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न मलेसिया संयोजक नेत्र केसीसहित सम्पूर्ण टोली सक्रिय रूपमा…
जोरपाटीमा अपांगता भएका व्यक्तिहरुका लागि आयोजित मोबाइल मर्मत तालिम सम्पन्न
जेठ १० गते, काठमाडौं । युवा अपाङ्ग संगठन–नेपाल (डायो) द्वारा आयोजित बेसिक मोबाईल मर्मत तालिम समापन भएको छ । संगठनले विगत १६ वर्ष देखि अपाङ्गता भएका व्यक्तिहरुका लागि उद्यमशिलता, स्वावलम्बन र सीपमूलक तालिम मार्फत सशक्तिकरण…
महिला उद्यमशीलता विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड
काठमाडौं, ०६ जेठ । नेपाल महिला चेम्बरद्वारा महिला उद्यमशीलता बारेमा आयोजित छलफलमा सहभागी महिला उद्यमिहरुले उद्यमशीलता विकास माथि जोड दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको पूर्वसन्ध्यामा आयोजित उक्त छलफल कार्यक्रममा…
राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता
काठमाडौं, ५ जेठ । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्स बीच आर्थिक तथा व्यावसायिक क्षेत्रका तथ्याङ्क विकास, व्यवस्थापन तथा राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यसहित समझदारीपत्र (MoU) मा हस्ताक्षर…
पर्यटनमै नेपालको भविष्य देख्दै निराजन थापाले भित्र्याए अन्तर्राष्ट्रिय ब्राण्ड एक्युरको ‘ट्राइब’
काठमाडौ,नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको नयाँ अध्याय सुरु हुन थालेको छ । विश्वप्रसिद्ध होटल समूह एक्युर अन्तर्गतको आधुनिक लाइफस्टाइल ब्राण्ड ट्राइब अब काठमाडौंको बुढानीलकण्ठमा सञ्चालनमा बन्ने भएको हो । दक्षिण एशियामै पहिलो पटक नेपालमा भित्रिन…
नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
नेपालगन्जः वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड‘ प्रदान गर्ने निर्णय गरेको छ । संसारभरका रेस आयोजकमध्येबाट छनौट हुने यो एम्सको…
देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव
काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल र बाँकी प्रदेशमा आंशिक…
चेम्बर अफ कमर्ससँगको सहकार्यमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ हुँदै
काठमाडौं । नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा भारत स्थित काउन्सिल फर ईन्टिग्रेटिभ वैद्य ईनोभेसन एण्ड कोलाबरेशन (सिभिक) ले “इन्टरनेशनल आयुष कन्क्लेभ” आयोजना गर्ने भएको छ । चौथो संस्करणको यस कन्क्लेभ आगामी जुन १२ देखि १४…
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन राष्ट्रिष परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार झण्डै ६६ प्रतिशत…
हस्पिटालिटी म्यानेजमेण्टको सर्वोत्कृष्ट गन्तव्य : एक्सप्लोर इन्स्टिच्युट कालिमाटी
काठमाडौं । कालिमाटीमा अवस्थित रहेको सिटिईभिटी को सबन्धन तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी, मलेसियाको सहकार्य अन्तर्गत पढाई हुने एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्ट विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको छ । युवाहरूलाई होटल सम्बन्धि तालिम…