एसियन ई–लर्निङ यु–१६ क्रिकेट सुरु, पहिलो दिन ६ खेल सम्पन्न
काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर–स्कुल क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा…
द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न
लाओस - चितवन उद्योग संघ र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिज बीच द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । चितवन उद्योग संघका…
स्किल बेस्ट ट्रेनिङ सेन्टरद्वारा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना
काठमाडौं । काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरस्थित डयाफोडिल बोर्डिङ स्कुलमा विद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । हाउस किपिङ तथा केयर गिभर सम्बन्धी सीपमूलक तालिम प्रदान गर्दै आएको स्किल बेस्ट ट्रेनिङ सेन्टर, चाबहिल मित्रपार्कको आयोजनामा सम्पन्न कार्यक्रममा…
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्ने औल्याएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासंघको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ…
आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित)
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेट पूर्णपाठ :
आज गणतन्त्र दिवस : जनआन्दोलनको उपलब्धि र नयाँ नेपालको यात्रा
आजको दिन नेपाली इतिहासमा एउटा ऐतिहासिक मोडका रूपमा स्मरण गरिन्छ । जनताको सार्वभौम अधिकार स्थापित गर्दै निरङ्कुश राजतन्त्रको अन्त्य भएको दिनका रूपमा गणतन्त्र दिवसले विशेष महत्व बोकेको छ । यही दिन नेपालले राजतन्त्रात्मक शासन व्यवस्थाबाट…
आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषध्यक्ष अधिकारी
नेपाल महिला चेम्बरको आयोजनामा “उद्यमशीलता :चुनौती, सुधार र युवा प्रेरणा” विषयक विशेष अन्तरक्रिया कार्यक्रम विहिवार नेपाल चेम्बर अफ कमर्समा सम्पन्न भएको छ । कार्यक्रममा संघीय संसद सदस्य एवं सत्तारुढ दल रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारी प्रमुख…
चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच बीच द्विपक्षीय व्यापार तथा लगानी बारे छलफल
काठमाडौं, जेठ १३ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि फाहद मोहम्मद ए. मनिकरबीच मंगलबार नेपाल चेम्बर अफ कमर्स सचिवालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । भेटका क्रममा द्विपक्षीय आर्थिक…
कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ रुपैयाँ ८ पैसा र बिक्रीदर रु १५२ रुपैयाँ ६८ पैसा कायम भएको…
पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी…