नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

पटका नपड्काउन आग्रह- पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना

काठमाडौं, कात्तिक ८ । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । तिहारमा पटका नपड्काउन प्रहरीले आग्रह गरेको छ । पटका पड्काउँदा र झिरझिरे बाल्दा आगलागीको जोखिम…

आज सूर्य ग्रहण लाग्दै, स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

काठमाडौं, कात्तिक ८। आज कार्तिक कृष्ण औँसी । आज लाग्ने ग्रस्तासत खण्डग्रास सूर्य ग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन गरेको विसं २०७९…

चुनावमा गरेका ८० प्रतिशत प्रतिवद्धता पुरा गरें- पर्यटनमन्त्री श्रेष्ठ

६ कार्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफुले गरेका प्रतिवद्धता मध्ये ८० प्रतिशत भन्दा धेरै पुरा गरेको बताउनुभएको छ । काठमाडौंको छाउनीस्थित बाहिटी संगम टोल सुधार समितिले आयोजना…

बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण

काठमाडौं । बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृतिहरु एकैसाथ लोकार्पण गरिएको छ । कैनीकृत निबन्ध संग्रह अदृष्‍य मनका शादृष्‍यहरु, कविता संग्रह सीमाहिन सीमाहरु, कथा संग्रह भिसागर्ल, कविता संग्रह रङको पहिचान र गजल संग्रह प्रतिबिम्ब…

हिन्दू नेपालीको दोस्रो ठूलो महान पर्व यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु

काठमाडौं। बडादशै पछिको हिन्दू नेपालीको दोस्रो ठूलो महान पर्व यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। तर काग तिहार भने भोलि (कात्तिक ६ गते) परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कार्तिक कृष्ण त्रयोदशी…

बजारमा चरम महँगी : खाने तेल १४ प्रतिशत महँगियो

काठमाडौं । भदौ महिनामा मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । गत वर्ष भदौ…

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो महिनामा घरजग्गा कारोबार सुस्ताए

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो महिनामा घरजग्गा कारोबार सुस्ताएको छ । घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको कडाइ, महँगो ब्याजदर, टुक्रा जग्गाको अभाव लगायत कारणले घरजग्गा कारोबारमा लगातार गिरावट आएको हो ।…

अखिल नेपाल सुकुम्बासी संघको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, माओवादी केन्द्रलाई चुनावमा जिताउन केन्द्रीय निर्वाचन परिचालन समिति गठन

काठमाडौं, २ कात्तिक । नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन अखिल नेपाल सुकुम्बासी संघले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन निर्वाचन परिचालन समिति गठन गरेको छ । गत असोज २७ र २८ गते काठमाडौंमा सम्पन्न गरिएको संघको…

भूगोलपार्क डटकमले गर्यो २०४८ देखि २०७४ सम्मको सांसदको तथ्याङ्क सार्वजनिक, अब निर्वाचित हुने सांसदहरुको प्रोफाइल पनि राखिने

काठमाडौं, १ कात्तिक । सर्वेक्षण वेबपोर्टल भूगोलपार्क डटकमले २०४८ देखि २०७४ सम्मको सांसदहरुको तथ्याङ्क सार्वजनिक गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर भुगोलपार्क डटकमले निर्वाचन आयोगमा भएका अहिलेसम्मका सांसदहरुको विवरण…

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउने निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ । सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले…