विभिन्न कार्यक्रमको आयोजना गरेर ६७औं प्रहरी दिवस
काठमाडौं, ३१ असोज । आज विभिन्न कार्यक्रमको आयोजना गरेर ६७औं प्रहरी दिवस मनाइएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेका हुन् । समारोहमा गृहमन्त्री बालकृष्ण खाँण लगायतको…
समयसँगै परिवर्तन हुन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, असोज ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको अन्तर्राष्ट्रिय स्तरबाट पनि प्रंशसा हुने गरेको बताएका छन्। ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो…
शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाउने – अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने
काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो। आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच…
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले…
नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा संचालन
काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा संचालन गरेको छ । धनगढीको चौडामा आज एक कार्यक्रमका विच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग बाणिज्य…
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न निर्वाचनको तयारीको सन्दर्भमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका…
नेपाल व्यवसायी संघ र भारतीय राजदूतावास वीच विशेष साक्षात्कार सम्पन्न
दोहा । दोहा स्थित भारतीय कुटनितिक नियोग भारतीय राजदूतावासको विशेष निमन्त्रणा बुधबार नेपाल व्यवसाय संघ कतारले भारतीय राजदूतावासको सभा कक्षमा विशेष भेटघाट एवं साक्षात्कार गरेको छ । भेटका क्रममा राजदूतावासको तर्फबाठ फाईनान्सियल कन्सुलर एन्जेलिन प्रेमालथा…
१० बुँदे निष्कर्षसहित एनआरएनएको वार्षिक साधारणसभा तथा एनआरएनए डे सम्पन्न
काठमाडौं –गैरआवासीय नेपाली दिवस एवं गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा यही १० अक्टोबरदेखि १२ अक्टोबरसम्म ‘ट्रष्ट फर विल्डिङ’ नाराका साथ सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रम पूर्व प्रधानमन्त्री…
पुर्वप्रधानमन्त्री भट्टराईद्वारा पर्यटनमन्त्री श्रेष्ठको चुनावकेन्द्रित प्रचार कार्यालय शुभारम्भ
२६ असोज, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा बाम लोकतान्त्रिक गठबन्धनले प्रचार प्रसार समितिको कार्यालय स्थापना गरि चुनावकेन्द्रित अभियान सुरु गरेको छ । नागार्जुन-४ स्थीत बाफलमा प्रचार कार्यालय शुभारम्भ गरी चुनावकेन्द्रित अभियान सुरु…
अलपत्र पर्यटकको तत्काल उद्धार गर्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन
२६ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । पर्यटन विभाग सहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरुलाई…